Social Mobilizer Mid Level

Shakti Samuha
Location: Nepal
Salary: Negotiable
Posted Date: 2022-09-29 Deadline: 2022-10-09
  • Nos. of Opening : 4
  • Location : Nepal
  • Working Position : Mid Level
  • Salary : Negotiable
  • Category : NGO / INGO / Social work
Job Description

मानव बेचबिखन, स्थानागमन, बाल श्रम र बाल संरक्षणको सवालमा ज्ञान भएको 
     कम्प्युटरमा अवश्यकता अनुसार काम गर्न नेपाली र स्थानिय भाषाको दखल भएको 
    अन्तरव्यक्ति सञ्चार सीप को साथै  परियोजना अधिकृतसँग र समुहमा  समन्वय र सहकार्य गरी परियोजनाको क्रियाकलाप प्रभावकारी रुपमा स्थानिय स्तरमा सञ्चालन गर्न सक्ने क्षमता भएको 
    मासिक प्रतिवेदन तयार गर्न सक्ने सीप भएको 
    स्थानिय स्तरमा भएको परियोजनामा उल्लेखित सवालमा भएका समस्या समाधान गर्न सक्ने सीप भएको 
    समुदाय स्तरमा रहेको सरकारी , गैरसरकारी निकायको साथै सम्वन्धित सरोकारवाला निकायहरुसँग निरन्तर समन्वय र सहकार्य गर्न सक्ने 
    स्थानिय स्तरमा रहेको स्रोत व्यवस्थापन र पचिालन गर्न सक्ने सीप भएको 
 

Job Specification

परियोजना सञ्चालन भएको (क) जमुनाह, नेपालगंज, बाँके (ख) कृष्णनगर, कृष्णनगर, कपिलवस्तु (ग) सुनौली, सिद्धार्थनगर, सुनौली र  (घ) महेशपुर, पाल्हीनन्दन, परामी  (४ वटा स्थानिय तहमा हरेक तहमा एक एक जना गरेर जम्मा ४ जना) 

 

एसएलसी उत्तिर्ण र ३ बर्ष सम्वन्धित क्षेत्रमा कार्य अनुभव वा प्रवीणता प्रमाणपत्र तह उत्तिर्ण र १ बर्ष सम्वन्धित क्षेत्रमा कार्य अनुभव 

Apply Instructions

परियोजना सञ्चालन भएको (क) जमुनाह, नेपालगंज, बाँके (ख) कृष्णनगर, कृष्णनगर, कपिलवस्तु (ग) सुनौली, सिद्धार्थनगर, सुनौली र  (घ) महेशपुर, पाल्हीनन्दन, परामी  (४ वटा स्थानिय तहमा हरेक तहमा एक एक जना गरेर जम्मा ४ जना) 

Interested and competent applicants are requested to submit i) A cover letter ii) Updated Curriculum Vitae should reach by 13th October 2022including your expected salary. Please apply via email to recruitment.shaktisamuha@gmail.com.  

 

Telephone queries will not be entertained. Only short-listed candidates will be contacted for further process. Application without complete documentation shall not be eligible for short-listing. The salary will be negotiable.

 

"Shakti Samuha strongly encourage and give priority to the qualified women from dalit, ethnic, minorities group to apply for this position."

 

This Job is expired. The Company is no longer accepting applications for this position.

Industry Type NGO / INGO / Social Work
Location Chabahil-07, Hospital Marg, House No. 203 (Behind Medicare Hospital), Kathmandu, Nepal
Organization Size 1-10
Active Jobs By Shakti Samuha