Project Officer Mid Level

Shakti Samuha
Location: Lumbini Province
Salary: Negotiable
Posted Date: 2022-09-29 Deadline: 2022-10-09
  • Nos. of Opening : 1
  • Location : Lumbini Province
  • Working Position : Mid Level
  • Salary : Negotiable
  • Category : NGO / INGO / Social work
Job Description

कम्प्यूटर सम्बन्धि ज्ञान सहित अग्रेजी तथा नेपाली भाषामा लेख्न बोल्न र प्रतिवेदन तयार गर्न सक्ने सीप भएकोे 
    मानव बेचबिखन, स्थानागमन, बाल श्रम र बाल संरक्षणको सवालमा तालिम,सहजिकरण तथ्यांकहरुको विश्लेषण, व्यवस्थापन गरी प्रतिवेदन तयार गर्न सक्ने, 
    सम्वन्धित निकायसँग समन्वय र सहकार्यमा कार्य गर्न सक्ने ज्ञान भएको  ।
    आफ्नो मातहतको कर्मचारहिरुसँग समन्वय, सहकार्य गरी समुहमा कार्य गर्न सक्ने कर्मचारी परिचालन गर्न सक्ने सीप भएको 
    प्रदेश स्तरमा रहेको हरेक कार्यक्रम तथा कार्यालयमा भएको आवश्यक समाग्री, कागजात,  लगायतको व्यवस्थापन तथा अभिलेखिकरण गर्ने 
    प््रादेश स्तरीय र स्थानिय स्तरिय सरकारी, गैरसरकारी र सम्वन्धित सरोकारवाला निकायसँग समन्वय र सहकार्य गरी परियोजनामा उल्लेखित क्रियाकलाप प्रभावकारी रुपमा सञ्चालन गर्न सक्ने क्ष् 
         ामता  भएको 
    आवश्यकता अनुसार निरन्तर फिल्ड भ्रमण गर्न सक्ने  
    परियोजना सञ्चालन भएको (क) जमुनाह, नेपालगंज, बाँके (ख) कृष्णनगर, कृष्णनगर, कपिलवस्तु (ग) सुनौली, सिद्धार्थनगर, सुनौली र  (घ) महेशपुर, पाल्हीनन्दन, परामी उल्लेखित स्थानिय 
         निकायसँग काम गर्न सहज  पहुँच र निरन्तर फिल्ड भिजिट गर्न सक्ने 
 

Job Specification

स्नातक उत्तिर्ण र मानव वेचविखन विरुद्धको सवाल, स्थानागमन, बाल श्रम र बाल संरक्षणको सवालमा कम्तिमा पनि तिन वर्षको कार्य अनुभव भएको ।  
 

Apply Instructions

Interested and competent applicants are requested to submit i) A cover letter ii) Updated Curriculum Vitae should reach by 13th October 2022including your expected salary. Please apply via email to recruitment.shaktisamuha@gmail.com.  

Telephone queries will not be entertained. Only short-listed candidates will be contacted for further process. Application without complete documentation shall not be eligible for short-listing. The salary will be negotiable.

 

"Shakti Samuha strongly encourage and give priority to the qualified women from dalit, ethnic, minorities group to apply for this position."

 

This Job is expired. The Company is no longer accepting applications for this position.

Industry Type NGO / INGO / Social Work
Location Chabahil-07, Hospital Marg, House No. 203 (Behind Medicare Hospital), Kathmandu, Nepal
Organization Size 1-10
Active Jobs By Shakti Samuha