Social Mobilizer

Shakti Samuha
Location: Nuwakot and Sindhupalchowk
Salary: Negotiable
Posted Date: 2018-03-09 Deadline: 2018-03-20
  • Nos. of Opening : 10 (5 for Nuwakot di
  • Location : Nuwakot and Sindhupalchowk
  • Working Position : Entry Level
  • Qualification Degree : Intermediate
  • Salary : Negotiable
  • Category : NGO / INGO / Social work
  • Nature : Full Time
Job Description

                                     à¤¦à¤°à¤–ास्त आवहान सम्बन्धि सुचना
 
शक्ति समुह मानव बेचबिखनबाट प्रभावित महिलाहरुद्वारा स्थापित तथा सञ्चालित विश्वको पहिलो संस्था हो । यस संस्थाले सन् १९९६ देखि नै मानव बेचबिखन विरुद्घमा विभिन्न रोकथाम, संरक्षण तथा क्षमता विकासका कार्य गर्दै आईरहेको र यसै सन्दर्भमा “आधुनिक दासत्व र गरिबी विरुद्ध सामुदायिक नेतृत्व कार्य” नामक परियोजना संचालनका निम्ती निम्न कर्मचारी आवश्यक परेको हुदाँ उक्त पदका लागी दरखास्त आवहान गरिएको छ । 

Job Specification

शैक्षिक योग्यता ः 
  • ​मान्यता प्राप्त शिक्षण संस्थाबाट +२ वा सो सरह उपाधि हासिल गरेको हुनुपर्ने । 
  • कम्तिमा कम्युटरमा आधारभूत योग्यता भएको । 
 
आवश्यक योग्यता तथा सिप
  • प्रभावकारी समन्वय तथा सहकार्य
  • स्थानिय संरचनामा रहेका विभिन्न निकायहरु (सरकारी तथा ग्रैह सरकारी) को जानकारी भएको  
  • प्रभावकारी संचार 
  • प्रतिवेदन तयार गर्ने क्षमता
  • डाटा संकलनको अनुभव तथा जानकार 
  • समुदाय तथा समूह परिचालन
  • द्धन्द ब्यबस्थापन सम्बन्धि 
  • परियोजनाले समेट्ने सम्बन्धि सवालमा दक्षता 
दरखास्त आवहान गर्न आवश्यक कागजातहरु ः 
  • नगरिकताको पmोटोकपी एक प्रती 
  • Photo à¤à¤• प्रती
  • दरखास्त दिन तोकिएको शैक्षिक योग्यताको ट्रान्सकृप्ट र चारित्रीक प्रमाणपत्रको photocopy एक÷एक प्रती
  •  à¤†à¤§à¤¾à¤°à¤­à¥à¤¤ कम्प्युटर तालिमको प्रमाणपत्रको पmोटोकपी एक प्रती
  • कभर लेटर
  • biodata

दरखास्त दिन इच्छुक व्यक्तिहरुले दरखास्त आवहान गर्न आवश्यक कागजातहरु shaktisamuha.nepal@gmail.com मा आफ्नो द्यष्यमबतब सहित email गर्न सक्नहुनेछ । 

  • नोट ः महिला तथा सम्बन्धित जिल्लाको व्यक्तिहरुलाई विषेश ग्राहियता दिइनेछ ।  

This Job is expired. The Company is no longer accepting applications for this position.

Industry Type NGO / INGO / Social Work
Location Chabahil-07, Hospital Marg, House No. 203 (Behind Medicare Hospital), Kathmandu, Nepal
Organization Size 1-10
Active Jobs By Shakti Samuha