Social Mobilizer

Shakti Samuha
Location: Sindhupalchowk, Helambu Gaupalika and Melamchi Nagarpalika
Salary: Negotiable
Posted Date: 2018-08-02 Deadline: 2018-08-09
Job Description

जिम्मेवारी तथा भूमिका ः
  • परियोजना अन्र्तगत रहेको जिल्ला अधिकृत सँग नियमित रुपमा समन्वय गरि कार्यक्रमहरु प्रभावकारी रुपमा संचालन गर्ने ।
  • शक्ति समूहको कार्य क्षेत्र अन्र्तगतको , लक्षित समूह र समूदायमा अनिवार्य रुपमा पुगेको हुनु पर्नेछ र मानव बेचविखन विरुद्ध जनचेतनामूलक सामाग्रीहरु आवश्यकता अनुसार वितरण गर्ने ।  
  • मानब बेचबिखन तथा यसको उच्च जोखिममा रहेका महिला, किशोर किशोरी, बालबालिका हरुको अवस्था पहिचान गर्ने सिप तथा उनीहरुको जोखिमताको आधारमा सहयोग गर्न सम्बन्धित निकायहरु सँग समन्वय तथा सहकार्य गरी आवश्यकताको आधारमा घटना ब्यबस्थापन तथा सिफारीस प्रक्रियामा समावेश रहने  
  • संस्थाको नीति  नियमलाई अनिवार्य रुपमा  पालना गरी कार्यसम्पादन गनुपर्नेछ । साथै संस्थाले दिएको जिम्मेवारी सक्रिय भइ इमान्दारिताको साथ पुरा गर्नुपर्नेछ । 
  • नियमित रुपमा आफूमाथिको कगउभचखष्कयच लाई प्रतिवेदन (डाटा अभिलेख सहित) बुझाउनु पर्ने 
  • नियमित रुपमा विभिन्न निकायहरु सँगको समन्वय तथा सहकार्यमा रहनुपर्ने 
 

Job Specification

आवश्यक योग्यता तथा सिप

  • स्थानिय संरचनामा रहेका विभिन्न निकायहरु (सरकारी तथा ग्रैह सरकारी) को जानकारी भएको 
  • प्रभावकारी समन्वय तथा सहकार्य 
  • प्रभावकारी संचार 
  • प्रतिवेदन तयार गर्ने क्षमता 
  • डाटा संकलनको अनुभव तथा जानकार 
  • समुदाय तथा समूह परिचालन
  • द्धन्द ब्यबस्थापन सम्बन्धि 
  • परियोजनाले समेट्ने सम्बन्धि सवालमा दक्षता 
 

Apply Instructions

All the necessary documents (Cover Letter, CV, photocopy of citizenship, Transcript and character certificate of intermediate, 1 copy of the photo, basic computer training certificate) should be submitted to shaktisamuha.nepal@gmail.com

This Job is expired. The Company is no longer accepting applications for this position.

Industry Type NGO / INGO / Social Work
Location Chabahil-07, Hospital Marg, House No. 203 (Behind Medicare Hospital), Kathmandu, Nepal
Organization Size 1-10
Active Jobs By Shakti Samuha