Recreation Person

Shakti Samuha
Location: Kaski district (Pokhara)
Salary: Negotiable
Posted Date: 2018-08-08 Deadline: 2018-08-15
  • Nos. of Opening : 1
  • Location : Kaski district (Pokhara)
  • Working Position : Entry Level
  • Qualification Degree : Intermediate
  • Salary : Negotiable
  • Category : NGO / INGO / Social work
  • Nature : Full Time
Job Description

 à¤œà¤¿à¤®à¥à¤®à¥‡à¤µà¤¾à¤°à¥€ तथा भुमिका ः 
 स्रोत केन्द्रमा रहेका सेवाग्राहीहरुलाई सृजनात्मक क्रियकलाप गराउनका लागि फोकल व्यक्तिको भुमिका निर्वाह गर्ने । 
 दैनिक रुपमा सञ्चालन हुने सृजनात्मक क्रियाकलापको व्यवसथापन गर्ने 
 सृजनात्मक क्रियाकलापमा सहभागी हुने सहभागिहरुलाई यसको सिद्धान्त, प्रबिधि र सुरक्षित कार्यबिधिको बारेमा जानकारी गराउने । 
 स्वस्थ्य वातावरणको सृजनागर्ने र स्रोत केन्द्रमा रहेका सेवाग्राहीहरुलाई तालिम लगायत अन्य क्रियाकलापको लागि उत्प्रेरण जगाउने । 
 स्रोत केन्द्रमा रहेका सेवाग्राहीहरुलाई उनीहरुको रुची तथा सम्वन्धित क्रियाकलापको आधारमा मनोरन्जनात्मक क्रियाकलाप गराउने  तथा स्रोत केन्द«à¤®à¤¾ आउने सेवा ग्राहीहरुको अभिलेख राख्ने ।
 दैनिक कार्यको आधारमा मनोरञ्जनात्मक क्रियाकलापको कार्यतालिका तयार गर्ने । 
 स्रोत केन्द्रमा रहहेका सेवाग्राहीलाई मनोरञ्जनात्मक तथा सृजनात्मक क्रियाकलापबाट नेतृत्व बिकास गराउनका लागि उत्प्रेरणा जगाउने  खालको क्रियाकलाप गराउने । 
 रिक्रेसन सँग सम्वन्धित कार्य गर्ने संस्थाहरुसँग समन्वय गरी  स्रोत केन्द्रमा रहेका सेवाग्राहीहरुलाई  प्रभावकारी रुपमा यस क्रियाकलापलाई सञ्चालन गर्ने । 
 स्रोत केन्द«à¤®à¤¾ संचालन भएका विभिन्न क्रियकलापहरुको प्रतिवेदन तथा मासिक प्रतिवेदन तयार पार्ने ।
 

Job Specification

आवश्यक योग्यता तथा सिप
  • कम्तिमा पनि ३ वर्ष  बालबालिकाको क्षेत्रमा रहेर काम गरेको
  • प्रभावकारी समन्वयतथा सहकार्य 
  • प्रभावकारी संचार 
  • प्रतिवेदनतयार गर्ने क्षमता
  • डाटा संकलन तथा एकिकृत गर्ने क्षमता
  • द्घन्द व्यवस्थापन सम्बन्घि क्षमता
  • प्रियोजनाले शमेट्ने सम्बन्घि सवालमा दक्षता

Apply Instructions

Send an email to shaktisamuha.nepal@gmail.com/shaktisamuhapkr@gmail.com

This Job is expired. The Company is no longer accepting applications for this position.

Industry Type NGO / INGO / Social Work
Location Chabahil-07, Hospital Marg, House No. 203 (Behind Medicare Hospital), Kathmandu, Nepal
Organization Size 1-10
Active Jobs By Shakti Samuha