स्नातकोतर उत्तिर्ण र मानव वेचविखन विरुद्धको सवालमा उद्वार, स्वदेश फिर्ति, पुर्नमिलन, सुरक्षित आप्रवासन र बाल संरक्षणको सवालमा कम्तिमा पनि पाँच वर्षको कार्य अनुभव भएको ।
कम्प्यूटर सम्बन्धि ज्ञान सहित अग्रेजी तथा नेपाली भाषामा लेख्न बोल्न सक्ने
परियोजनामा उल्लेखित क्रियाकलाप प्रभावकारी रुपमा सरोकारवाला निकायहरुसँग समन्वय र सहकार्यमा कार्यान्वयन गर्न सक्ने
राष्ट्रिय तथा स्थानिय स्तरमा सेमिनाार, कार्यशाला गोष्ठि, बैठक तथा छलफल र तालिम,सहजिकरण तथ्यांकहरुको विश्लेषण, व्यवस्थापन, प्रतिवेदन तयार गर्न सक्ने,
सम्वन्धित निकायसँग समन्वय र सहकार्यमा कार्य गर्न सक्ने ज्ञान भएको ।
आवश्यकता अनुसार निरन्तर कार्य क्षेत्र भ्रमण गर्न सक्ने
छनौट प्रक्रियाः लिखित जाँच, अन्र्तवार्ता, प्रस्तुतीकरण, छलफल आदि
माथि उल्लेखित पदका लागि आवश्यक योग्यता र अनुभव पुगेका इच्छुक नेपाली नागरिकहरुले दरखास्त सहित आफ्नो बायोडाटा, नेपाली नागरिकताको प्रतिलिपि, शैक्षिक योग्यता र कार्य अनुभवका प्रमाणपत्रका प्रतिलिपी , प्रहरी रिर्पाेट र आफ्नो सम्पर्क ठेगाना, टेलिफोन नम्बर र इमेल सहित विज्ञापन प्रकाशन भएको मितिले १५ दिनभित्र माथि उल्लेखित शक्ति समुहको recruitment.shaktisamuha@gmail.com ठेगानामा आइपुग्ने गरी पठाउनुहुन अनुरोध गरिन्छ । shortlist मा छनौट भएका उम्मेदवारहरुलाई मात्र लिखित तथा मौखिक अन्र्तवार्ताको लागि सम्पर्क गरिनेछ ।
This Job is expired. The Company is no longer accepting applications for this position.