Project Coordinator Senior Level

Shakti Samuha
Location: Kathmandu
Salary:As Per Organization's Rule
Posted Date: 2023-09-22 Deadline: 2023-10-02
  • Nos. of Opening : 1
  • Location : Kathmandu
  • Experience : 5 years +
  • Working Position : Senior Level
  • Salary : As Per Organization's Rule
  • Category : NGO / INGO / Social work
  • Nature : Full Time
Job Description

स्नातकोतर उत्तिर्ण र मानव वेचविखन विरुद्धको सवालमा उद्वार, स्वदेश फिर्ति, पुर्नमिलन, सुरक्षित आप्रवासन र बाल संरक्षणको सवालमा कम्तिमा पनि पाँच वर्षको कार्य अनुभव भएको । 

Job Specification

कम्प्यूटर सम्बन्धि ज्ञान सहित अग्रेजी तथा नेपाली भाषामा लेख्न बोल्न सक्ने 
परियोजनामा उल्लेखित क्रियाकलाप  प्रभावकारी रुपमा सरोकारवाला निकायहरुसँग समन्वय र सहकार्यमा कार्यान्वयन गर्न सक्ने 
 राष्ट्रिय तथा स्थानिय स्तरमा सेमिनाार, कार्यशाला गोष्ठि, बैठक तथा छलफल र तालिम,सहजिकरण तथ्यांकहरुको विश्लेषण, व्यवस्थापन, प्रतिवेदन तयार गर्न सक्ने, 
  सम्वन्धित निकायसँग समन्वय र सहकार्यमा कार्य गर्न सक्ने ज्ञान भएको  ।
  आवश्यकता अनुसार निरन्तर कार्य क्षेत्र भ्रमण गर्न सक्ने  
 

Apply Instructions

छनौट प्रक्रियाः लिखित जाँच, अन्र्तवार्ता, प्रस्तुतीकरण, छलफल आदि
    माथि उल्लेखित पदका लागि आवश्यक योग्यता र अनुभव पुगेका इच्छुक नेपाली नागरिकहरुले दरखास्त सहित आफ्नो बायोडाटा, नेपाली नागरिकताको प्रतिलिपि, शैक्षिक योग्यता र कार्य अनुभवका प्रमाणपत्रका प्रतिलिपी , प्रहरी रिर्पाेट र आफ्नो सम्पर्क ठेगाना, टेलिफोन नम्बर र इमेल सहित विज्ञापन प्रकाशन भएको मितिले १५   दिनभित्र माथि उल्लेखित शक्ति समुहको recruitment.shaktisamuha@gmail.com ठेगानामा आइपुग्ने गरी पठाउनुहुन अनुरोध गरिन्छ  । shortlist मा    छनौट भएका उम्मेदवारहरुलाई मात्र लिखित तथा मौखिक अन्र्तवार्ताको लागि सम्पर्क गरिनेछ ।  

This Job is expired. The Company is no longer accepting applications for this position.

Industry Type NGO / INGO / Social Work
Location Chabahil-07, Hospital Marg, House No. 203 (Behind Medicare Hospital), Kathmandu, Nepal
Organization Size 1-10
Active Jobs By Shakti Samuha