Counselor Mid Level

Shakti Samuha
Location: Kaski District (Pokhara)
Salary: Negotiable
Posted Date: 2018-08-08 Deadline: 2018-08-15
  • Nos. of Opening : 1
  • Location : Kaski District (Pokhara)
  • Working Position : Mid Level
  • Qualification Degree : Bachelor degree in Psychology or relevant
  • Salary : Negotiable
  • Category : NGO / INGO / Social work
  • Nature : Full Time
Job Description

मनोबिमर्शकर्ताको कार्य बिवरण
  • सो्रत केन्द« तथा आपतकालिन आवासमा भएका सेवाग्राहीहरु लाई नियमित रुपमा व्यक्तिगत  तथा सामुहिक मनोबिमर्ष सेवा उपलब्ध गराउने ।
  • आपतकालिन आवासमा आउने सेवाग्राहीको इन्टेक फारम भरी सोको अभिलेख चुस्त दुरुस्त राख्ने 
  • मनोबिमर्ष क्रियाकलापको कागजपत्र सुरक्षित ढंगबाट संग्रह तथा ब्यवस्थापन गर्ने ।
  • मनोविमर्श पश्चात पहिचान भएका समस्या तथा तथ्यहरु लाई गोपनियता नीति अनुशरण गर्दै सम्बन्धित निकायमा आवश्यक जानकारी र पत्राचार तथा  इ मेल मार्फत जानकारी गराउने ।
  • सेवाग्राहीको आवश्यकता अनुसार पारिवारिक मनोबिमर्श सेवा प्रदान गर्ने 
  • जिल्लाहरु तथा मनोरञ्जन क्षेत्रबाट उद्दार भई आउनु भएका प्रभावितहरु लाई मनोबिमर्ष सेवा उपलब्ध गराउने ।
  • मनोबिमर्ष सेवा उपलब्ध गराउदा सेवाग्राहिहरुको उमेर तथा ब्यवसायीक यौन शोषण मा कसरी परेको भन्ने कुराको पहिचान गर्न सहयोग गर्ने ।
  • हरेक केसको केस स्टडी तयार गरी सोको अभिलेख राख्ने । र आवश्यकता अनुसार केस स्टडी तयार गर्नक केस व्यवस्थापन गर्नका लागि केस व्यवस्थापकलाई सहयोग गर्ने । 
  • हरेक केसको हरेक सेसन रिर्पाेट तयार गरी अर्काे सेसनको प्लान सहित उल्लेख भएको फाराम भरी अभिलेख राख्ने ।
  • जटिल केसको बारेमा आफ्नो मातहतको कर्मचारीसँग सेयर गरी केस व्यवस्थापनका लागि तुरुन्त पहल गर्ने 
  • आपतकालिन आवासमा रहेका कर्मचारी र सेवाग्राहीहरु बीच सुमधुर सम्वन्ध स्थापना गर्ने वातावरण सृजना गर्न भुमिका निर्वाह गर्ने ।
  • मनोबिमर्श गरि केस व्यवस्थापन गर्नका लागि केस व्यवस्थापकलाई आवश्यकता अनुसार सहयोग गर्ने ।
  • उद्दार भई आउनु भएका प्रभावितको अवस्था मापन गर्दै जटिल भएको केसहरुको तुरुन्त व्यवस्थापन गर्नका लागि संबन्धित निकायमा जानकारी गरी केस योजना बनाई कार्य प्रकृया अगाडि बढाउने ।
  • मनोबिमर्ष सेवा पश्चात सेवाग्राहिमा आएको परिवर्तनको रिर्पोट सहित मासिक, त्रैमासिक, अर्धवार्षिक र बार्षिक प्रतिवेदन तयार गर्ने र आफ्नो मातहतको सुपरभाइजर वा संबन्धित निकायका पेश गर्ने 
  • मनोबिमर्श सँगसम्वन्धित कागजात, पुस्तक तथा सामाग्रीहरुको आवश्यकताअनुसार व्यवस्थापन गर्ने 
  • मनोबिमर्श सम्वन्धितकार्यक्रमको व्यवस्थापन गर्ने तथा यस सम्वन्धि कार्यक्रममा आवश्यकता अनुसार सहभागी हुने 
  • महिनाको अन्तमा परियोजनाका फोकल ब्यक्ति संग टेलिफोन सम्बादगर्ने ।
  • आपतकालिन आवासमा भएका सेवाग्राहीहरुको आवश्यकता मध्यनजर गर्दै बिदाको समयमा पनि सेवा प्रदान गर्न तत्पर हुने ।
 

Job Specification

आवश्यक योग्यता तथा सिप
  • कम्तिमा पनि ३ वर्ष सम्बन्धित पदमा रही काम गरेको
  • प्रभावकारी समन्वय तथा सहकार्य 
  • प्रभावकारी संचार 
  • प्रतिवेदनतयार गर्ने क्षमता
  • डाटा संकलन तथा एकिकृत गर्ने क्षमता
  • द्घन्द व्यवस्थापन सम्बन्घि क्षमता
  • परियोजनाले समेट्ने सम्बन्धि सवालमा दक्षता
 

Apply Instructions

Send an email to shaktisamuha.nepal@gmail.com/shaktisamuhapkr@gmail.com

This Job is expired. The Company is no longer accepting applications for this position.

Industry Type NGO / INGO / Social Work
Location Chabahil-07, Hospital Marg, House No. 203 (Behind Medicare Hospital), Kathmandu, Nepal
Organization Size 1-10
Active Jobs By Shakti Samuha