District Officer Mid Level

Shakti Samuha
Location: Sindhupalchowk, Helambu Gaupalika and Melamchi Nagarpalika
Salary: Negotiable
Posted Date: 2018-08-02 Deadline: 2018-08-09
Job Description

जिम्मेवारी तथा भूमिका ः
  • परियोजना अन्र्तगत रहेको परियोजना ब्यबस्थापक सँग नियमित रुपमा समन्वय गरि कार्यक्रमहरु प्रभावकारी रुपमा संचालन गर्ने ।
  • शक्ति समूहको कार्य क्षेत्र अन्र्तगतको , लक्षित समूह र समूदायमा अनिवार्य रुपमा पुगेको हुनु पर्नेछ र आधुनिक दासताको विरुद्धमा र बाल संरक्षणको सवालमा जनचेतनामूलक कक्षाहरु संचालन गर्ने ।  
  • परियोजना अन्र्तगतका लक्षित समुदायहरु सँगको समन्वय तथा सहकार्यमा प्रभावकारीता ल्याई लक्षित समुदायलाई नै परिचालन गर्दे आधुनिक दासताको विरुद्धमा र बाल संरक्षण प्रणालिलाई सृदृढ गर्न सहयोग गर्ने । 
  • स्थानिय सरकारी तहहरु तथा गैर सरकारी संस्थाहरु सँग समन्वय तथा सहकार्य गरी कार्य प्रक्रियालाई प्रभावकारी गर्ने ।
  • संस्थाले कुनै पनि बखतमा परियोजना अन्र्तगत बाहेकका जिम्मेवारी दिईएको सन्दर्भमा आवश्यकतानुरुप जिम्मेवारी वहन गर्नु पर्नेछ ।  संस्थाको नीति  नियमलाई अनिवार्य रुपमा  पालना गरी कार्यसम्पादन गनुपर्नेछ । साथै संस्थाले दिएको जिम्मेवारी सक्रिय भइ इमान्दारिताको साथ पुरा गर्नुपर्नेछ । 
  • नियमित रुपमा आफूमाथिको कगउभचखष्कयच लाई प्रतिवेदन (डाटा अभिलेख सहित) तोकिएको समय भित्र बुझाउन पर्ने 
  • संस्थाको संचार माध्यममा रहि तोकिएको च्यानलमा संचार प्रवाह गर्नुपर्नेछ ।  
 

 

Job Specification

आवश्यक योग्यता तथा सिप
  • स्थानिय संरचनामा रहेका विभिन्न निकायहरु (सरकारी तथा ग्रैह सरकारी) को जानकारी भएको 
  • प्रभावकारी समन्वय तथा सहकार्य 
  • प्रभावकारी संचार 
  • प्रतिवेदन तयार गर्ने क्षमता 
  • डाटा संकलन तथा एकिकृत गर्ने क्षमता  
  • समूह परिचालन
  • द्धन्द ब्यबस्थापन सम्बन्धि क्षमता 
  • परियोजनाले समेट्ने सम्बन्धि सवालमा दक्षता 
 

 

Apply Instructions

All the necessary documents (Cover Letter, CV, Photocopy of citizenship, bachelor transcript and character certificate, basic computer training certificate and 1 copy of the recent photo) should be submitted to shaktisamuha.nepal@gmail.com

This Job is expired. The Company is no longer accepting applications for this position.

Industry Type NGO / INGO / Social Work
Location Chabahil-07, Hospital Marg, House No. 203 (Behind Medicare Hospital), Kathmandu, Nepal
Organization Size 1-10
Active Jobs By Shakti Samuha