कम्प्यूटर सम्बन्धि ज्ञान सहित अग्रेजी तथा नेपाली भाषामा लेख्न बोल्न सक्ने
परियोजनामा उल्लेखित क्रियाकलाप प्रभावकारी रुपमा सरोकारवाला निकायहरुसँग समन्वय र सहकार्यमा कार्यान्वयन गर्न सक्ने
तालिम,सहजिकरण तथ्यांकहरुको विश्लेषण, व्यवस्थापन, प्रतिवेदन तयार गर्न सक्ने,
सम्वन्धित निकायसँग समन्वय र सहकार्यमा कार्य गर्न सक्ने ज्ञान भएको ।
आवश्यकता अनुसार निरन्तर फिल्ड भ्रमण गर्न सक्ने
स्नातक उत्तिर्ण र मानव वेचविखन विरुद्धको सवाल, सुरक्षित आप्रवासन र बाल संरक्षणको सवालमा कम्तिमा पनि तिन वर्षको कार्य अनुभव भएको ।
Interested and competent applicants are requested to submit i) A cover letter ii) Updated Curriculum Vitae should by 17th January 2022 your expected salary. Please apply via email to recruitment.shaktisamuha@gmail.com.
Telephone queries will not be entertained. Only short-listed candidates will be contacted for further process. Application without complete documentation shall not be eligible for short-listing. Salary will be negotiable.
"Shakti Samuha strongly encourage and give priority to the qualified women from dalit, ethnic, minorities group to apply for this position."
Thank you!!