सुची दर्ता गर्ने बारेको सूचना

Nepal Water for Health
Location: Nepal
Posted Date: 2023-06-13 Deadline: 2023-06-27
  • Location : Nepal
  • Category : EOI/Tender/Bids
  • Nature : Contract
Job Description

सुची दर्ता गर्ने बारेको सूचना

(प्रथम पटक प्रकाशन मिति: २०८० ज्येष्ठ ३०)

यस नेपाल स्वास्थ्यको लागि पानी (नेवा)का लागि आ.व २०८०⁄२०८१ को लागि तल उल्लेखित आवश्यक विविध सामाग्रीहरू तथा सेवाहरू  आपूर्ती गर्ने प्रयोजनको लागि सम्बन्धित विषयको कारोवार गर्न नेपाल सरकारको सम्बन्धित निकायवाट इजाजत प्राप्त  गरेका इच्छुक रजिस्टर्ड फर्म / कम्पनी ,आपूर्तीकर्ता एवम सेवा प्रदायकहरू बाट सुची दर्ताको रितपुर्वक दरखास्त /आवेदन आह्वान गरिएको छ ।

क) संस्थालाई आवश्यक विविध सेवा तथा सामाग्रीहरू:

१) कार्यालय प्रयोजनका लागि मसलन्द तथा स्टेसनरि सामग्रीहरू,

२) छपाई सम्बन्धि कार्य,

३) कम्पुटर,ल्यापटप,फोटोकपी मेसिन तथा विविध उपकरण तथा आवश्यक पार्ट पुर्जाहरू,

४) उपकरण मर्मत कार्य (कम्प्युटर, प्रिन्टर,फोटोकपी,युपियस, टेलिफोन,आदि),

५) बिभिन्न स्वास्थ्य सन्देश तथा चित्र सहितको सेरामिक टायलहरू(Handicraft Ceramic Plaque)

६) Metal Plaques (etched color printing in steel mat)

७) सामुहिक  तथा व्यक्तिगत दुर्घटना, स्वास्थ्य उपचार विमा (Medical Insurance ),

८) संस्थाको अचल सम्पतिको (Fixed Assets) विमा सम्बन्धि कार्य,

९) कार्यालय प्रयोजनका चारपाङ्ग्रे सवारी साधन मर्मत सेवा,

१०) कार्यालय प्रयोजनका मोटरसाइकल मर्मत सेवा,

११) कर्मचारी पदपुर्ती सम्बन्धी कार्य, 

१२) सूचना प्रविधि(IT) सम्बन्धी परामर्श सेवा

ToR Link: https://drive.google.com/uc?export=download&id=1zo6Tv2c-KfBjVN8JSIVaYJOOBEyzT8Q4

सुची दर्ता आवेदनको लागि  http://newah.org.np/notice मा भएको ToR वमोजिम २७ जुन २०२३ (२०८० आषाढ १२) कार्यालय समय वेलुकी ५ वजे भित्र तल उल्लेखित ठेगानामा पेश गरिसक्नु पर्नेछ ।

(सुची दर्ताको आवेदन बुझाउने ठेगाना)

नेपाल स्वास्थ्यको लागि पानी (नेवा)

प्रधान कार्यालय, लोहसाल काठमाडौँ 

This Job is expired. The Company is no longer accepting applications for this position.

Organization Summary

Nepal Water for Health (NEWAH) is a national level leading Non Governmental Organization (NGO) that has been actively engaged in the Water, Sanitation and Hygiene (WASH) for last 22 years. NEWAH's primary development focus to support the men, women, poor and excluded group who are in the greatest need of water, sanitation and hygiene services. With the professional support of over 100 staff, NEWAH operates its functions through three regional offices; Eastern Regional Office based in Biratnagar, Central Regional Office, Bharatpur Chitwan and Western Regional office, Pokhara with policy, strategy and advisory role of Headquarters based in Kathmandu. 

Industry Type NGO / INGO / Social Work
Location Kathmandu, Nepal
Organization Size 1-10
Active Jobs By Nepal Water for Health