District Program Officer

Nepal Red Cross Society
Location: Banke, Dang , Kailali, Dadeldhura
Salary: Negotiable
Posted Date: 2017-07-19 Deadline: 2017-08-02
  • Nos. of Opening : 4
  • Location : Banke Dang Kailali Dadeldhura
  • Working Position : Entry Level
  • Qualification Degree : Bachelor's Degree
  • Salary : Negotiable
  • Category : NGO / INGO / Social work
  • Nature : Full Time
Job Description

नेपाल रेडक्रस सोसाइटी
केन्द्रीय कार्यालय, काठमाण्डौ
कर्मचारी आवश्यकता
प्रथम पटक प्रकाशित मिति ः २०७४/०४/०४
 
नेपाल रेडक्रस सोसाइटी केन्द्रीय कार्यालयद्धारा सञ्चालित Strengthening emergency response capacity of critical hub hospital networksStrengthening emergency response capacity of critical hub hospital networks परियोजानको लागि विकास तर्फ करार सेवामा कर्मचारीहरु पदपूर्ति गर्नुपर्ने भएकाले तोकिएको योग्यता र अनुभव पुगेका इच्छुक नेपाली नागरिकहरुबाट  आफूले प्राप्त गरेका शैक्षिक योग्यता, अनुभव सम्बन्धी कागजात, नेपाली नागरिकता प्रमाणपत्रको स्क्यान कपी र व्यक्तिगत विवरण 0f ( Bio- Data) संलग्न गरी यो सूचना प्रथम पटक प्रकाशित मितिले १५ दिन भित्र vacancy@nrcs.org à¤®à¤¾ पठाउन हुन जानकारी गराइन्छ । म्याद नाघी आएको र कागजपत्र नपुगेको दरखास्त उपर कुनै कारवाही हुनेछैन । विज्ञापन गरिएका पदहरुको सूची–संक्षेपीकरण (Short  Listing) गरी लिखित र मौखीक परीक्षाको लागि खवर गरिनेछ । एक व्यक्तिले एक पदमा मात्र आवेदन दिन सक्नेछन् । सवै पदहरुको कार्य विवरण (Job Description) सोसाइटीको वेभसाइट www.nrcs.org à¤®à¤¾ हेर्न सकिनेछ । तलव भत्ता तथा अन्य सेवा, शर्त र सुविधाहरु नेपाल रेडक्रस सोसाइटीको प्रचलित नियमानुसार हुनेछ ।
 
 
विज्ञापन नं. –२
 
पद/तह : जिल्ला प्रोग्राम अफिसर–फिल्ड (तह–६)  à¤¸à¤‚ख्या – ४
 
प्रकृति : करार
 
परीक्षा विवरण:  लिखित र à¤…न्तर्वार्ता , à¤¦à¤¸à¥à¤¤à¥à¤° : à¤°à¥. ५००/-
 
उमेर : २१ वर्ष पूरा भई ३५ वर्ष ननाघेको र महिलाको हकमा २१ बर्ष पुरा भई ४० वर्ष ननाघेको à¥¤
 
न्यूनतम शैक्षिक योग्यता : अनुभव पब्लिक हेल्थ वा नर्सिङ्गमा स्नातक (BPH/Nursing)  वा अन्य स्वास्थ्य सम्वन्धी विषयमा स्नातक गरी सम्वन्धीत क्षेत्रमा ३ वर्षको कार्य गरेको ।
 
वाञ्छनीय योग्यता : अंग्रेजी भाषा बोलाई र लेखाइमा कुशल, जिल्लास्थित राष्ट्रिय वा वाह्य सहयोग प्राप्त भई संचालन भएको कार्यक्रममा अनुभव प्राप्त, कम्प्यूटर सम्वन्धी ज्ञान , परियोजना  प्रतिवेदनहरु लेख्न सक्ने, रेडक्रस अन्र्तगतका कार्यक्रममा कार्य गरेको अनुभव प्राप्त गरेको, सरकारी निकाय एवं दातृ संस्थाहरु संग सम्पर्क र समन्वय गरी कार्य गर्न सक्ने ।
 
कर्मचारी आवश्यक भएको जिल्लाहरु : दाङ्ग, वाँके, कैलाली र डडेल्धुरा ।
 
 

 

This Job is expired. The Company is no longer accepting applications for this position.

Organization Summary

Nepal Red Cross Society (NRCS) came into being in 1963. It was recognized by the ICRC in 1964 and affiliated to the International Federation of Red Cross and Red Crescent Societies in the same year. NRCS has, over the years, grown to be the largest humanitarian organization in Nepal, with its network of District Chapters (DCs) extended in each of the 75 districts of the country. District Chapters receive organizational support from more than 800 Sub-Chapters and Co-operation Committees under them. A significant portion of its activities are also borne by students and youth volunteers of Nepal Junior and Youth Red Cross Circles organized at schools, campuses and communities.

Industry Type NGO / INGO / Social Work
Location Red Cross Marg, Kalimati Post Box No. 217, Kathmandu, Nepal
Organization Size 1-10
Active Jobs By Nepal Red Cross Society