Program Coordinator

Sabal Nepal
Location: Nepal
Salary: Negotiable
Posted Date: 2016-03-06 Deadline: 2016-03-09
  • Nos. of Opening : 1
  • Location : Nepal
  • Working Position : Entry Level
  • Qualification Degree : -
  • Salary : Negotiable
  • Category : NGO / INGO / Social work
  • Nature : Full Time
Job Description

कर्मचारी आवश्यकता सम्बन्धि सूचना

बिज्ञापन नं. : ०४।०७२।७३                                                                                            à¤ªà¥à¤°à¤¥à¤® पटक प्रकाशित मिति : २०७२।११।२० गते

सुरक्षित आप्रवासन परियोजना बैदेशिक रोजगारीमाजाने व्यक्तिहरुको आप्रवासनलाई सुरक्षित तथा उपलब्धि मुलक बनाउनको लागि संचालित सचेतना मूलक कार्यक्रम हो तर यस परियोजनाले बैदेशिक रोजगारका लागि उत्प्रेरीत तथा निरुत्साहीत दुबै मध्ये केही गर्दैन । नेपाल सरकार तथा स्वीस सरकार वीच आषाढ २४, २०६८ (८ जुलाई, २०११) मा सुरक्षित आप्रवासन् (Safer Migration) परियोजना कार्यान्वयन सम्वन्धमा भएको सम्झौता अनुसार यो परियोजना कार्यान्वयन गर्ने जिम्मेवारी हेल्भेटास स्वीस इन्टर कोअपरेसन नेपालले पाएको छ । त्यसै गरी यो परियोजनालाई सप्तरी जिल्लामा कार्यान्वयन गर्न सामीरहेल्भेटास स्वीस इन्टरकोअपरेसन नेपाल तथा सबल नेपाल, सप्तरी बीच भएको सम्झौता अनुसार सप्तरी जिल्लामा सुरक्षित आप्रवासन परियोजना अन्तरगतका कार्यक्रमहरु सञ्चालन गर्न तपसिलमा उल्लेख भएका पदका लागी १८ वर्ष पुरा भई ४० बर्ष ननाघेका योग्य उम्मेदबारहरुबाट दरखास्त आह्वान गरिएको छ ।

तपसिल
१. कार्यक्रम संयोजक संख्या–१ (एक)
$ शैक्षिक योग्यताःकम्तिमा स्नातक तह  à¤‰à¤¤à¤¿à¤°à¥à¤£ (म्यानेजमेन्ट, अर्थ शास्त्र, समाजशास्त्र, कानुनवा सम्बन्धीत विषयहरुमा)
$ à¤•à¤¾à¤°à¥à¤¯ अनुभवः
$ à¤¸à¤®à¥à¤¬à¤¨à¥à¤§à¤¿à¤¤ क्षेत्रमा कम्तिमा २ वर्षको अनुभव भएको ।
$ à¤¸à¤ªà¥à¤¤à¤°à¥€ जिल्लाको समाजिक, आर्थिक तथा राजिनितिक सवालहरुको वारेमा राम्रो बुझाई भएको ।
$ à¤ªà¤°à¤¿à¤¯à¥‹à¤œà¤¨à¤¾ व्यवस्थापन चक्र सम्बन्धी राम्रो बुझाई भएको ।
$ à¤¸à¤®à¤¾à¤œà¤¿à¤• परिचालन सम्बन्धी व्यक्तिगत अनुभव तथा बुझाई भएको ।
$ à¤œà¤¿à¤²à¥à¤²à¤¾à¤•à¤¾ सरोकारवालाहरु बीच राम्रो समन्वय गर्ने कला भएको ।
$ à¤¨à¥‡à¤ªà¤¾à¤²à¥€ तथा अग्रेंजीमा मौखिक तथा लिखित रुपमा राम्रो ज्ञान भएको साथै नेपाली टाईपिङ्गमा दक्ष भएको ।
$ à¤•à¤®à¥à¤ªà¥à¤¯à¥‚टर सम्बन्धी राम्रो ज्ञान भएको (वर्ड, एक्सल, पावर प्वाईन्ट, इमेल, ईन्टरनेट)

निर्वााह गर्नु पर्ने प्रमुख भूमीकाहरुः
$ à¤•à¤¾à¤°à¥à¤¯à¤•à¥à¤°à¤®à¤•à¥‹ विकास, संचालन तथा व्यवस्थापन ।
$ à¤¸à¥‚चना केन्द्रको स्थापना, संचालन तथा व्यवस्थापन ।
$ à¤•à¤°à¥à¤®à¤šà¤¾à¤°à¥€à¤¹à¤°à¥à¤•à¥‹ क्षमता विकास ।
$ à¤•à¤¾à¤°à¥à¤¯à¤•à¥à¤°à¤®à¤•à¥‹ अनुगमण तथा मूल्याकन ।
$ à¤¸à¤°à¥‹à¤•à¤¾à¤°à¤¬à¤¾à¤²à¤¾à¤¹à¤°à¥ सँग समन्वय ।

२. बैदेशिक रोजगारीमा काम गरि फर्केका (रिर्टनि) स्वयंसेवक संख्या–३ (तिन)
$ गा.बि.स.तथा न.पा. :कंचनरुप न.पा. २ जना र गा.बि.स.बभनगामा कटी १ जना ।
$ योग्यता : à¤®à¤¹à¤¿à¤²à¤¾ आवेदकको हकमा कम्तीमा ८ कक्षा उत्तीर्ण र अन्यको हकमा १० कक्षा वा सो भन्दा बढी शैक्षिक योग्यता भएकोलाई प्राथमिकता दिईने छ ।
$ à¤…नुभव :कम्तिमा २ बर्ष बैदेशिक रोजगारीमा काम गरी फर्केका ।
$ à¤ªà¤°à¤¿à¤•à¥à¤·à¤¾à¤•à¥‹ किसिम ः अन्र्तवार्ता ।

निर्वाह गर्नु पर्ने प्रमुख भूमीकाहरुः
# बैदेशिक रोजगारीमा जान चाहने सम्भावित आप्रवासि कामदारहरु तथा बैदेशिक रोजगारमा गई सकेका कामदारहरुको घर परिवारका सदस्यहरुलाई बैदेशिक रोजगारी वारे सचेतना मुलक जानकारीहरु प्रदान गर्ने ।
# à¤¬à¥ˆà¤¦à¥‡à¤¶à¤¿à¤• रोजगारीमा जान चाहने कामदारहरुलाई सिप सिक्नको लागि उत्प्रेरित गर्ने ।
# à¤ à¤—ीमा परेका ब्यक्तिहरुलाई न्यान दिलाउनको लागि पहल पैरवी गर्ने ।
# à¤•à¤¾à¤°à¥à¤¯à¤•à¥à¤°à¤®à¤²à¥‡ तोकेको अन्य कार्यहरु गर्ने ।

उम्मेदवारहरुले पेश गर्नुपर्ने आवश्यक कागजातहरुः
# नागरीकता प्रमाण पत्रको प्रतिलिपि
# à¤¶à¥ˆà¤•à¥à¤·à¤¿à¤• योग्यताको प्रमाण पत्रको प्रतिलिपिहरु,
# à¤µà¥à¤¯à¤•à¥à¤¤à¤¿à¤—त विवरण (Bio data)
# à¤•à¤¾à¤°à¥à¤¯ अनुभव पुष्टि हुने प्रमाण पत्रको प्रतिलिपि
# à¤¹à¤¾à¤² सालै खिचिएको पास्र्पोट साईज फोटो २ प्रति
# à¤…न्य कुनै तालिमहरु लिएको भए त्यसको प्रमाण पत्रको प्रतिलिपि

# à¤¸à¤‚योजककोलागि परिक्षाको किसिम : Shortlisted à¤‰à¤®à¥à¤®à¥‡à¤¦à¤µà¤¾à¤°à¤¹à¤°à¥à¤²à¤¾à¤ˆ मात्र लिखित, मौखिक तथा प्रस्तुतिको लागि बोलाइनेछ ।
# à¤•à¤¾à¤°à¥à¤¯ अवधि ः हाललाई १५ जुलाई २०१६ सम्म ।
# à¤¤à¤²à¤¬ तथा सुबिधाः संस्थाको नियमानुसार ।
# à¤¯à¥à¤µà¤¾, महिला, दलित, विपन्नवर्ग, जनजातीतथा बैदेशिक रोजगारबाट फर्केकाहरुलाई बिशेष प्राथमिकता दिईनेछ ।
# à¤ªà¥à¤°à¤¥à¤® पटक प्रकाशित मितिले सात दिन भित्र सबल नेपालको कार्यालयमा नेपाल सरकारले तोकेको कार्यालय समय भित्र आवश्यक #गजात सहित निवेदन दर्ता गराई सक्नुपर्ने छ । ढिलो पुगेको निवेदन छनौट प्रकृयामा समावेश गरिने छैन ।
# à¤¸à¤®à¥à¤ªà¤°à¥à¤• मितिः २०७२।११।२६ गते बुधवार सम्म ।
# à¤°à¤¿à¤°à¥à¤Ÿà¤¨à¥€ स्वयंसेवक पदको हकमा स्थानीयलाई प्राथमिक्ता दिईनेछ ।
# à¤†à¤µà¥‡à¤¦à¤¨ संस्थाको ईमेलमा समेत मेल गर्न सकिनेछ ।

आवेदनका लागि
सबल नेपाल
राजबिराज १, मेन रोड (पुरानो मिसन कलेज), सप्तरी
फोन नं. ः ०३१ ५२३४à

This Job is expired. The Company is no longer accepting applications for this position.

Organization Summary

Sabal-Nepal is a non-profit national NGO working in the field of development and disaster with special focus on water, sanitation and hygiene promotion and community development and peace building through awareness raising, working with school, alliance building and service delivery with right based approach to the community people as well as policy makers, development workers and civil society. The main objective of our effort is to aware and make responsible to all level of people by informing, involving and empowering in regards of environment conservation through sustainable development . Our ultimate goal in this effort is to promote safety and security of people leading to poverty alleviation, especially vulnerable groups from any environmental consequences. It is one of the established NGO in Saptari. As such the NGO has registered only 6 years before however it has been serving the people since 15 years as a youth club. From the very beginning SABAL is working with UNICEF and local and national stakeholders such as: Oxfam GB,SEAM N Nepal , District Development, Municipality, Water, Sanitation and Sewerage Division Office e.t.c
Industry Type NGO / INGO / Social Work
Location Rajbiraj -1 Saptari, Nepal
Organization Size 1-10
Active Jobs By Sabal Nepal