Sr Officer (Technical)

Cottage & Small industries Developement Board
Location: Nepal
Salary: Negotiable
Posted Date: 2016-10-17 Deadline: 2016-11-17
  • Nos. of Opening : 1
  • Location : Nepal
  • Working Position : Entry Level
  • Qualification Degree : टेक्सटायल इन्जिनियरिङ्गमा स्नातक तह उतिर्ण गरेको ।
  • Salary : Negotiable
  • Category : Engineering/Civil /Architecture
  • Nature : Full Time
Job Description

यस समितिका मुख्य शाखा तथा शाखा कार्यालयहरुमा रिक्त रहेका देहाय वमोजिमका पदहरुमा घरेलु तथा साना उद्योग विकास समितिको कर्मचारी सेवा शर्त नियमावली, २०५५ अनुसार खुला तथा समावेशीतर्फ छुट्याइएका पदहरुमा खुला प्रतियोगितात्मक परीक्षाद्वारा स्थायी पदपूर्ति गर्नुपर्ने भएकोले तपशिलमा उल्लेखित न्यूनतम योग्यता पुगेका इच्छुक नेपाली नागरिकहरुले यो सूचना प्रथम पटक प्रकाशित भएको मितिले ३० (तिस) दिन भित्र तोकिए वमोजिमको दरखास्त फाराम रितपूर्वक भरी यस समितिको प्रधान कार्यालयमा वुझाउन आव्हान गरिएको व्यहोरा सम्वन्धित सवैलाई जानकारी गराइन्छ । म्याद समाप्त भएको मितिले ७ (सात) दिन भित्र दोव्वर दस्तुर तिरी दरखास्त फाराम वुझाउन सकिनेछ ।

सेवा/समूह : à¤ªà¥à¤°à¤¾à¤µà¤¿à¤§à¤¿à¤• /टेक्सटायल

वि.नं. : à¥§à¥®/०७३/७४

तह : à¥­

Apply Instructions

१. दरखास्त फाराम पाउने र वुझाउने स्थान : समितिको प्रधान कार्यालय त्रिपुरेश्वर, काठमाण्डौ । दरखास्त फाराम समितिको website www.csidb.gov.np à¤µà¤¾à¤Ÿ पनिdownload à¤—र्न सकिनेछ । तर download à¤—री प्रिन्ट गर्दा A4 à¤¸à¤¾à¤‡à¤œà¤®à¤¾ प्रिन्ट गरी समितिको प्रधान कार्यालय त्रिपुरेश्वर काठमाण्डौमा वुझाउनु पर्नेछ ।

२. परीक्षा दस्तुर : तह ९ को लागि रु.१३००/-, तह ८ को लागि रु.१२००/–, तह ७ को लागि रु. ११००/–, तह ६ को लागि रु.१०००/–,  र तह ५ को लागि रु.७५०/– तोकिएको छ । एकै उम्मेदवारले एउटै पदमा खुला तथा समावेशी समूहमा समावेश हुन चाहेमा प्रत्येक समूहका लागि अधिकृत स्तरको पदका लागि थप रु. ५००/– र सहायक स्तरको पदका लागि रु. ३००/– वुझाउनु पर्नेछ । परीक्षा दस्तुर यस समितिको कृषि विकास वैंक वैकिङ्ग कार्यालय त्रिपुरेश्वर, काठमाण्डौमा रहेको च. हि..नं. २१०६००१९९१५९०११ मा रकम वुझाएको वैंक भौंचर दरखास्त फाराम साथ संलग्न गर्नु पर्नेछ ।

३.     परीक्षाको किसिम : लिखित र अन्तर्वार्ता ।

४.     पेश गर्नु पर्ने देहायका कागजातहरु उम्मेदवारले स्वयं प्रमाणित गरी दरखास्त फारमका साथ अनिवार्य संलग्न गर्नु पर्नेछ ।

क) नेपाली नागरिकताको प्रमाणपत्रको प्रतिलिपी ।

ख) शैक्षिक योग्यताका प्रमाणपत्र (चारित्रिक प्रमाण पत्र, लव्धांक पत्र वा ट्रान्सक्रिप्ट) हरुको प्रतिलिपी ।

ग) विदेशी शिक्षण संस्थावाट प्रमाणपत्र हासिल गरेका उम्मेदवारले सम्वन्धित निकायवाट स्तर निर्धारण तथा मान्यता प्राप्त गरेको प्रमाणपत्र ।

५.     तलव तथा अन्य सुविधाः समितिको कर्मचारी सेवा शर्त नियमावली अनुसार ।

६.     परिक्षण कालको अवधि : एक वर्ष ।

७.     उमेर : दरखास्त दिने अन्तिम मिति सम्ममा अधिकृत स्तरको पदमा २१ वर्ष पूरा भएको र ४० वर्ष ननाघेको । सहायक स्तर तह ५ को पदमा १८ वर्ष पूरा भएको र ३५ वर्ष ननाघेको । तर महिलाको हकमा ४० वर्ष ननाघेको । साथै संस्थामा वहाल रहेका कर्मचारीलाई उमेरको हद लाग्ने छैन ।

८.     लिखित परीक्षा लोक सेवा आयोगवाट लिइने हुँदा आयोगवाट परीक्षा कार्यक्रम तोकिए पछि जानकारी गराइनेछ । परीक्षा केन्द्र काठमाण्डौ रहनेछ ।

९.     पाठ्यक्रम समितिको website www.csidb.gov.np à¤®à¤¾ हेर्न सकिनेछ ।

१०.    एउटै तहका सवै पदको प्रथम पत्रको लिखित परीक्षा एकिकृत परीक्षा प्रणाली अनुसार हुनेछ ।

११.    यस सम्वन्धी थप केही कुरा वुझ्नु परेमा समितिको प्रधान कार्यालय त्रिपुरेश्वर, काठमाण्डौको प्रशासन महाशाखावाट वुझ्न सकिनेछ ।

१२.    समावेशीतर्फ दरखास्त दिने उम्मेदवारहरुले समितिको कर्मचारी सेवा शर्त नियमावली, २०५५ अनुसार देहायका कागजातहरु अनिवार्य रुपमा पेश गर्नु पर्नेछ ।

(क)   आदिवासी/जनजातिको हकमा नेपाल आदिवासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठान ऐनमा सूचिकृत भएको जातिको हकमा सोही सूचीको आधारमा, तर नेपाल आदिवासी/जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठान ऐनमा सूचिकृत भएको जाति भित्र एक भन्दा बढी थरहरु भएमा सम्वन्धित स्थानीय निकायको प्रमुखको सिफारिसमा प्रमुख जिल्ला अधिकारीबाट सूचीकृत भएको जाति भित्रको थर भनी प्रमाणित गराईएको कागजको प्रतिलिपि ।

This Job is expired. The Company is no longer accepting applications for this position.

Industry Type Government
Location Kathmandu Nepal
Organization Size 1-10
Active Jobs By Cottage & Small industries Developement Board