शिक्षक आवश्यकता Mid Level

Hetauda Academy
Location: Hetauda
Salary:As Per Organization's Rule
Posted Date: 2019-04-25 Deadline: -0001-11-30
  • Nos. of Opening : 4
  • Location : Hetauda
  • Experience : 3 years +
  • Working Position : Mid Level
  • Salary : As Per Organization's Rule
  • Category : Teaching / Education
  • Nature : Full Time
Job Description

हेटौंडा उप–महानगरपालिका वडा नं.११ शहीद स्मारकमा अवस्थित मकवानपुर जिल्लाको एक प्रतिष्ठित यस हेटौंडा एकेडेमी आवसीय माध्यमिक विद्यालयका लागि निम्न विषयहरु अध्यापन गर्न योग्य र दक्ष शिक्षकहरु आवश्यक परेको हुदाँ योग्यता पुगेका इच्छुक नागरिकहरुले तुरुन्त सम्पर्क राख्नु हुन जानकारी गर्दछौं ।

Job Specification

१. आवश्यक विषय – गणित
       तह         –माध्यमिक
   योग्यता       – मान्यताप्राप्त संस्थाबाट एम.एड. वा सो सरह उत्तीर्ण गरेको,

२. आवश्यक विषय – अङ्ग्रेजी
       तह         –निम्न माध्यमिक
   योग्यता       – मान्यताप्राप्त संस्थाबाट वि.एड. वा सो सरह उत्तीर्ण गरेको,

३. आवश्यक विषय – सामाजिक शिक्षा
       तह         –निम्न माध्यमिक
   योग्यता       – मान्यताप्राप्त संस्थाबाट वि.ए. वा सो सरह उत्तीर्ण गरेको,

४. आवश्यक विषय – गणित तथा विज्ञान
       तह          – प्राथमिक  
   योग्यता        – मान्यताप्राप्त संस्थाबाट ं२. वा सो सरह उत्तीर्ण गरेको,

Apply Instructions

    आवश्यक कागजातहरु ः–
    १. नागरिकताको प्रतिलिपि –१ थान
    २. शैक्षिक योग्यताका प्रमाणपत्रहरुको प्रतिलिपि –१÷१ थान
    ३. हस्तलिखित निवेदन सक्कल  – १ थान

 

नोट :माथिल्लो योग्यता र स्थायी शिक्षक अध्यापन अनुमति पत्र भएकालाई विशेष प्रथमिकता दिइनेछ ।े
       साथै विद्यालयको छात्रावासका लागि पनि केही शिक्षकहरु आवश्यक परेको हुदाँ तुरुन्त सम्पर्क राख्न हुन सुचित गरिन्छ ।

सम्पर्क : हेटौंडा एकेडेमी

           (०५७ – ५२५५४८÷९८५५०७०२३३ )

Email : hetaudaacademy11@gmail.com
    कला  बसेरा (०५७–५२०८०९)

This Job is expired. The Company is no longer accepting applications for this position.

Organization Summary

Hetauda Academy is run by Hetauda Education Foundation as one of the main wing of the foundation with the accreditation by Higher Secondary Education Board.

Industry Type Education - School & College
Location Hetauda-11, Nawalpur
Organization Size 50-100
Active Jobs By Hetauda Academy