Admin Assistant

National Tea and Coffee Development Board (NTCDB)
Location: Nepal
Salary: Negotiable
Posted Date: 2015-09-22 Deadline: 2015-10-16
  • Nos. of Opening : Admin Assistant
  • Location : Nepal
  • Working Position : Entry Level
  • Qualification Degree : Certificate/ Diploma
  • Salary : Negotiable
  • Category : Finance / Administration
  • Nature : Full Time
Job Description

 à¤ªà¥à¤°à¤¶à¤¾à¤¸à¤¨ सहायक÷निजी सहायकसहायक स्तरप्रथम श्रेणी पदको लागि :– à¤®à¤¾à¤¨à¥à¤¯à¤¤à¤¾ प्राप्त शिक्षण संस्थाबाट कम्तिमा प्रविणता प्रमाणपत्र वा सो सरह उत्तिर्ण गरेको ।

खुला : 1 , à¤®à¤¹à¤¿à¤²à¤¾ 1

परीक्षा दस्तुर रू; 400/-

Download Application Form

परीक्षाको किसिम   :–  à¤²à¤¿à¤–ित र अन्तर्वार्ता । 

समावेशी समूहको लागि थप परीक्षा दस्तुर  :–  à¤ªà¥à¤°à¤¤à¥à¤¯à¥‡à¤• समावेशी समूहका लागि वि.नं. ३ को हकमा रु. ५००।–, वि.नं. ६ को हकमा ४००÷–, वि.नं. ७ , ८ र ९ को हकमा २०० र वि.नं. १० र ११ को हकमा रु १५०÷– का दरले थप दस्तुर लाग्नेछ ।

परिक्षा दस्तुर बुझाउने स्थान   :–  à¤°à¤¾à¤·à¥à¤Ÿà¥à¤°à¤¿à¤¯ वाणिज्य बैंक, नयाँबानेश्वर, काठमाण्डौमा रहेको यस बोर्डको खाता च.हि.नंं. १३५१ मा परिक्षा दस्तुर बुझाएको सक्कलै भौचर पेश गर्नु पर्नेछ ।

दरखास्त दिने स्थान    :–  à¤¬à¥‹à¤°à¥à¤¡à¤•à¥‹ केन्द्रिय कार्यालय नयाँ बानेश्वर, काठमाण्डौं ।

दरखास्त दिने अन्तिम मिति :–  à¥¨à¥¦à¥­à¥¨/०६/२२ गते सम्म (दरखास्त दिने अन्तिम दिन सार्वजनिक बिदा पर्न गएमा सो पछि कार्यालय खुलेको दिन) र दोब्बर दस्तुर तिरी २०७२/०६/२९ गते सम्म ।

उमेर     :–     क) अधिकृत स्तर प्रथम र द्धितिय श्रेणीको हकमा :– मिति २०७२/०६/२२  मा २१ बर्ष पूरा भई ४५ बर्ष ननाघेको

                  ख) अधिकृत स्तर तृतिय श्रेणीको हकमा  :– मिति २०७२/०६/२२  मा २१ बर्ष पूरा भई ३५ बर्ष ननाघेको तर महिला र अपाङ्गको हकमा ४० वर्ष ननाघेको

                    ग) सहायक स्तर प्रथम र द्धितिय श्रेणीको हकमा :- मिति २०७२/०६/२२  मा १८ बर्ष पूरा भई ३५ बर्ष ननाघेको तर महिला र  à¤…पाङ्गको हकमा ४० वर्ष ननाघेको

                “तर बोर्ड वा बोर्ड अन्तर्गतको कार्यालयमा अविच्छिन्न रुपमा तीन वर्ष वा सो भन्दा बढी अवधि देखि कार्यरत रहेको र बोर्ड वा बोर्ड अन्तर्गतको कार्यालयमा सेवा प्रारम्भ गर्दा यस उपविनियम बमोजिमको उमेरको हद ननाघेको करार वा अस्थायी कर्मचारीलाई एक पटकका लागि प्रतियोगात्मक परिक्षामा समावेश हुनको लागि उमेरको हद लाग्नेछैन ।”

परीक्षा मिति र सम्पर्क मिति                   :– मिति २०७२।०७।१२ को सम्पर्क मितिमा परीक्षा कार्यक्रम तोकिने छ ।

आवश्यक न्यूनतम शैक्षिक योग्यता          :–जेष्ठता र का.स.मु को आधारमा बढुवाको लागि :– राष्ट्रिय चिया तथा कफी विकास बोर्ड विनियमावली २०६६को परिच्छेद ३ अनुसार को योग्यता पुरा भएको ।

Apply Instructions

द्रष्टव्य

(क) दरखास्त फारामको नमूना à¤¯à¤¹à¤¾à¤  à¤•à¥à¤²à¤¿à¤• गरेर डाउनलाेड गरी आवश्यक विवरण भरी तोकिएको कागजात सहित साधारण फाइलमा विज्ञापन नं., सेवा र उम्मेदवारको नाम, थर लेखी फाइलमा नत्थी गरी बुझाउन सकिने छ वा A4 साईजको पेपरमा दिइएको साइजमा फरक नपारी फोटोकपि गरी वा कम्प्युटर टाइप गरी बुझाउन सकिने छ ।

(ख) दरखास्त साथ शैक्षिक योग्यताको प्रमाणपत्रहरू (अ) लब्धांकपत्र (आ) चारित्रिक प्रमाणपत्र (इ) विदेशी शैक्षिक योग्यताको हकमा समकक्षता निर्धारण गरेको प्रमाणपत्रको प्रतिलिपीै र नेपाली नागरिकताको प्रमाणपत्र समेतको प्रतिलिपि एवं दरखास्त दस्तुर बुझाएको नगदी रसिद पेश गर्नु पर्नेछ । प्रमाणपत्रका प्रतिलिपिमा उम्मेदवार स्वयमले सक्कल बमोजिम नक्कल ठीक छ भनी दस्तखत गर्नु पर्ने छ ।

(ग) दोब्बर दस्तुरको म्यादलाई उमेर, शैक्षिक योग्यता, तालिम, अनुभव तथा नोकरी अवधिको प्रयोजनका लागि गणना गरिने छैन ।

(घ) समावेशी समूहभित्र फाराम भर्ने उम्मेदवारहरुले विज्ञापन अनुसारका प्रत्येक समावेशी समूहका उम्मेदवारहरुका लागि दरखास्त फारामको पहिलो पाना छुट्टा छुट्टै भर्नु पर्नेछ, तर रोल नम्बर र प्रवेशपत्र भने एउटा मात्र प्रदान गरिने छ ।

समावेशी तर्फका उम्मेदवारहरुले पेश गर्नु पर्ने थप कागजातहरुः–

समावेशी तर्फ दरखास्त दिने उम्मेदवारहरुले तोकिएका बाहेक निम्न कागजातहरु पेश गर्नु पर्ने छ ।

(क) आदिवासी/जनजातिका हकमा नेपाल आदिवासी/जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठान ऐनमा सूचीकृत भएको जातिको हकमा सोही सूचीको आधारमा, तर नेपाल आदिवासी/जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठान ऐनमा सूचीकृत भएको जाति भित्र एकभन्दा बढी थरहरु भएमा सम्बन्धित स्थानीय निकायको प्रमुखको सिफारिशमा प्रमुख जिल्ला अधिकारीबाट सूचीकृत भएको जाति भित्रको थर भनी प्रमाणित गराई दरखास्त साथ पेश गर्नु पर्नेछ ।

(ख) दलितका हकमा राष्ट्रिय दलित आयोगबाट सूचीकृत भएको जातिको हकमा सोही सूचीको आधारमा, तर, राष्ट्रिय दलित आयोगबाट सूचीकृत भएको जाति भित्र एकभन्दा बढी थरहरु भएमा सम्बन्धित स्थानीय निकायको प्रमुखको सिफारिशमा प्रमुख जिल्ला अधिकारीबाट सूचीकृत भएको जाति भित्रको थर भनी प्रमाणित गराई दरखास्त साथ पेश गर्नु पर्नेछ ।

(ग) मधेसीका हकमा नेपाल सरकाले नेपाल राजपत्रमा सूचना प्रकाशन गरी तोके बमोजिमको संस्थाबाट मधेसी भनी प्रमाणित गरेको आधारमा, तर नेपाल राजपत्रमा सूचना प्रकाशन गरी संस्था नतोकेसम्म सम्बन्धित स्थानीय निकायको प्रमुखको सिफारिशमा प्रमुख जिल्ला अधिकारीबाट मधेसी भनी प्रमाणित गराई दरखास्त साथ पेश गर्नु पर्नेछ ।

दरखास्त फारम डाउनलाेड गर्न à¤¯à¤¹à¤¾à¤ à¤•à¥à¤²à¤¿à¤• गर्नुहाेस ।

This Job is expired. The Company is no longer accepting applications for this position.

Organization Summary

National Tea and Coffee Development Board (NTCDB) is commodity board established on 1993/06/02, under the aegis of Ministry of Agricultural Development, by Tea and Coffee Development Board Act 1992 of Nepal. The broad objective of this board is to promote and strengthen Tea and Coffee sector through policy formulation, technical and managerial support.

NTCDB has been working for the betterment and enhancement of Tea and Coffee sectors since its establishment in 1993. Both the sectors have seen remarkable increase in figures of plantation and production in recent decades. In 1996, plantation under tea was merely 3,500 ha and coffee plantation was also less than 260 ha. The figure has reached to 19,036 ha and 1,750 ha for tea and coffee respectively in less than two decades. Similarly, trade of Tea and Coffee is also showing good trend. We have taken a giant leap from being a tea importing country to that of net-exporting in these two decades. Our Tea and Coffee industry is growing larger and larger every year.

With an aim of creating a hub for our growing Tea and Coffee sectors, NTCDB had re-designed its website to include the directorates of all the producers, processors, packagers, traders and so on. Similarly, it'll include all the historical facts, figures, statistics, acts, policies, news and every other things pertaining to Tea and Coffee industries of Nepal. I hope the website will be proved to be an encyclopedia of Nepal Tea and Coffee industrie

Industry Type Government
Location Address: New Baneshwor, Kathmandu, Nepal PO BOX: 9683,
Organization Size 1-10
Active Jobs By National Tea and Coffee Development Board (NTCDB)