Image

The Timber Corporation of Nepal

Contact Info


About The Timber Corporation of Nepal

बि.सं.२०११ सालको बाढी पहिरोबाट विस्थापित हुन पुगेको राप्ती दुन क्षेत्रमा बासिन्दाहरुलाई ब्यवस्थित रुपले बसोबास गराउने उद्देश्यले “सःमील परियोजना” को रुपमा स्थापना भएको सःमील परियोजनालाई २०१७ सालमा तत्कालिन कम्पनी कानून अन्तरगत द टिम्वर कर्पोरेसन अफ नेपाल लि. पूर्ण सरकारी संस्थाको रुपमा गठन भई राष्टिय वन जंगलमा वन ब्यवस्थापनबाट प्राप्त हुने काठ, दाउरा व्यवस्थित रुपले कटान संकलन तथा संकलित गोलिया काठ सःमील चिरान एवं दाहसंस्कार प्रयोजनमा दाउराको समेत आपूर्ति गर्दै तराईका ३४ जिल्लामा काठ, दाउरा संकलन तथा बिक्री बितरणको कार्य गर्दै आई रहेको छ ।

Active Jobs By The Timber Corporation of Nepal

Company Information

Industry Type Corporation
Location Babarmahal, Kathmandu Nepal.
Organization Size 1-10