Image

Malika Vikas Bank Limited

Contact Info


About Malika Vikas Bank Limited

सुदूरपश्चिम क्षेत्रका बौद्धिक व्यक्तित्वहरुद्वारा संस्थापित र प्रवद्र्धित मालिका विकास बैंक लिमिटेड (नेपाल राष्ट्र बैंकबाट ‘ख’ बर्गको इजाजतपत्रप्राप्त (दश जिल्ला कार्य क्षेत्र भएको) विकास बैंक हो । वि.सं. २०५५ पौष २१ गते कम्पनी रजिष्ट्रारको कार्यालयमा दर्ता भई मिति २०५६ कार्तिक १७ गते नेपाल राष्ट्र बैंकबाट कारोवार गर्न इजाजतपत्रप्राप्त यस बैंकले २०५६ कात्र्तिक २५ गते देखि कारोवार गर्दै आएको छ । सुदूरपश्चिम क्षेत्रको अग्रणी यस विकास बैंकले सुदूरपश्चिम क्षेत्रको ग्रामीण पहाडी क्षेत्रसम्म आफ्नो उपस्थितिलाई दरिलो रुपमा स्थापित गरी सेवा विस्तार गर्दै पश्चिमाञ्चल विकास क्षेत्रको बुटवलसम्म शाखा विस्तार गरिसकेको छ । दस जिल्ला स्वीकृत कार्यक्षेत्र भएको यस विकास बैंकले १० वटै जिल्लामा आफ्नो ब्यवसायिक सफलता प्राप्त गर्न अग्रसर रहेकोे छ । 

Active Jobs By Malika Vikas Bank Limited

Company Information

Industry Type Bank
Location Dhangadhi, Kailali
Organization Size 50-100