Image

Khilung Kalika Agro Farm Pvt

Contact Info


About Khilung Kalika Agro Farm Pvt

हाम्रो २०७० सालमा स्थापना भएको कुखुरापालन व्यवसाय सम्बन्धि पूर्णतया सुविधा सम्पन्न कम्पनी हो । हाम्रो कम्पनी अत्याधुनिक प्रविधिद्धारा सञ्चालित भएको तथा दक्ष तालिम प्राप्त अनुभवी कामदारहरुद्धारा सञ्चालित जुन ४२ रोपनीको क्षेत्रफलमा रहेको छ । हामीसँग नियमित २००००० कुखुरा छन् भने दैनिक रुपमा १५०००० अण्डा उत्पादन गर्दछौँ । वर्तमान परिवेशलाई मध्यनजर गर्दै बजारमा ताजा र स्वस्थवद्र्धक अण्डा र मासु उत्पादन गर्दछौँ । एउटा बृहत वितरक तथा व्यवसायिक संजालमा रहेर एउटा स्वस्थ व्यवसायिक नाता गास्दै हामीले हाम्रो व्यापार व्यवसाय निरन्तर रुपमा वृद्धी गरिरहेका छौँ ।

वातावरणीय तथा सामाजिक उत्तरदायित्व बोध भएको संस्था भएकोले हाम्रो यस व्यवसाय हरेक रुपमा सधै स्वस्थ र प्रतिस्पर्धात्मक सेवा दिईरहेका छौँ । हाम्रो यो कुखुरापालन व्यवसाय नाफामूलक मात्र नभई दिगो र स्थायी कृषि व्यवसाय हो जसले देशमा रोजगारको अवसरहरुको श्रृजना गर्ने माध्यम पनि हो ।

Active Jobs By Khilung Kalika Agro Farm Pvt

Company Information

Industry Type Farming / Agriculture
Location Berauta, Pokhara, Nepal
Organization Size 1-10