Regional Director Entry Level

National Tea and Coffee Development Board (NTCDB)
Salary: Negotiable
832 Views 2015-11-16 00:00:00
  • Nos. of Opening : 2
  • Working Position : Entry Level
  • Qualification Degree : Master's Degree
  • Salary : Negotiable
  • Job Category : Management / Operations
Job Description

क्षेत्रीय निर्देशक अधिकृतस्तर, द्वितीय श्रेणी

खुला : 1

महिला : 1

परीक्षा दस्तुर रू; 1200/-

Download Application Form

परीक्षाको किसिम   :–  à¤²à¤¿à¤–ित र अन्तर्वार्ता । 

समावेशी समूहको लागि थप परीक्षा दस्तुर  :–  à¤ªà¥à¤°à¤¤à¥à¤¯à¥‡à¤• समावेशी समूहका लागि वि.नं. ३ को हकमा रु. ५००।–, वि.नं. ६ को हकमा ४००÷–, वि.नं. ७ , ८ र ९ को हकमा २०० र वि.नं. १० र ११ को हकमा रु १५०÷– का दरले थप दस्तुर लाग्नेछ ।

परिक्षा दस्तुर बुझाउने स्थान   :–  à¤°à¤¾à¤·à¥à¤Ÿà¥à¤°à¤¿à¤¯ वाणिज्य बैंक, नयाँबानेश्वर, काठमाण्डौमा रहेको यस बोर्डको खाता च.हि.नंं. १३५१ मा परिक्षा दस्तुर बुझाएको सक्कलै भौचर पेश गर्नु पर्नेछ ।

दरखास्त दिने स्थान    :–  à¤¬à¥‹à¤°à¥à¤¡à¤•à¥‹ केन्द्रिय कार्यालय नयाँ बानेश्वर, काठमाण्डौं ।

दरखास्त दिने अन्तिम मिति :–  à¥¨à¥¦à¥­à¥¨/०६/२२ गते सम्म (दरखास्त दिने अन्तिम दिन सार्वजनिक बिदा पर्न गएमा सो पछि कार्यालय खुलेको दिन) र दोब्बर दस्तुर तिरी २०७२/०६/२९ गते सम्म ।

उमेर     :–     क) अधिकृत स्तर प्रथम र द्धितिय श्रेणीको हकमा :– मिति २०७२/०६/२२  मा २१ बर्ष पूरा भई ४५ बर्ष ननाघेको

                  ख) अधिकृत स्तर तृतिय श्रेणीको हकमा  :– मिति २०७२/०६/२२  मा २१ बर्ष पूरा भई ३५ बर्ष ननाघेको तर महिला र अपाङ्गको हकमा ४० वर्ष ननाघेको

                    ग) सहायक स्तर प्रथम र द्धितिय श्रेणीको हकमा :- मिति २०७२/०६/२२  मा १८ बर्ष पूरा भई ३५ बर्ष ननाघेको तर महिला र  à¤…पाङ्गको हकमा ४० वर्ष ननाघेको

                “तर बोर्ड वा बोर्ड अन्तर्गतको कार्यालयमा अविच्छिन्न रुपमा तीन वर्ष वा सो भन्दा बढी अवधि देखि कार्यरत रहेको र बोर्ड वा बोर्ड अन्तर्गतको कार्यालयमा सेवा प्रारम्भ गर्दा यस उपविनियम बमोजिमको उमेरको हद ननाघेको करार वा अस्थायी कर्मचारीलाई एक पटकका लागि प्रतियोगात्मक परिक्षामा समावेश हुनको लागि उमेरको हद लाग्नेछैन ।”

परीक्षा मिति र सम्पर्क मिति                   :– मिति २०७२।०७।१२ को सम्पर्क मितिमा परीक्षा कार्यक्रम तोकिने छ ।

आवश्यक न्यूनतम शैक्षिक योग्यता          :–जेष्ठता र का.स.मु को आधारमा बढुवाको लागि :– राष्ट्रिय चिया तथा कफी विकास बोर्ड विनियमावली २०६६को परिच्छेद ३ अनुसार को योग्यता पुरा भएको ।

 à¤•à¥à¤·à¥‡à¤¤à¥à¤°à¥€à¤¯ निर्देशकअधिकृतस्तरद्वितीय श्रेणी पदको लागि :– à¤®à¤¾à¤¨à¥à¤¯à¤¤à¤¾ प्राप्त शिक्षण संस्थाबाट स्नातकोत्तर उत्तिर्ण गरी नेपाल सरकारको स्वामित्व रहेको कुनै संस्था वा कुनै संगठित संस्थामा कम्तिमा ५ वर्ष अधिकृत स्तरमा सेवा गरेको वा विद्यावारिधी गरी नेपाल सरकारको स्वामित्व रहेको कुनै संस्था वा कुनै संगठित संस्थामा ३ वर्ष सेवा गरेको ।