Multiple Positions

Nepal Army
Salary: Rs.
409 Views 2021-02-03 23:59:00
  • Nos. of Opening : 294
  • Qualification Degree :
  • Salary :
  • Job Category : Government
Job Description

नेपाली सेनामा रिक्त रहेको निम्न अनुसारका पदहरु खुला तथा समावेशी प्रतिस्पर्धाबाट पदपूर्ति गर्न मिति २०७७।०९।२१ गतेबाट दरखास्त आव्हान गरिएको छ । सो सम्बन्धि जानकारी मिति २०७७।०९।२१ गतेको गोरखापत्र राष्ट्रिय दैनिक पत्रिकामा समेत हेर्न सकिने छ ।

१. लेखा जमदार

२. पुजारी हुद्धा

३. अमल्दार कर्मचारी

४. ब.का.सि.

५. सुचिकार

६. कुचिकार

७. चर्मकर्मी

८. लोहकार

९. धोबी

१०. केशकर्तक

११. सयस

For Detail Please Click the Link https://bit.ly/38cGXNm