Health Program Officer Entry Level

Nepal Red Cross Society
Banke Nepalgunj
Salary: Negotiable
760 Views 2017-08-02 00:00:00
  • Nos. of Opening : 1
  • Working Position : Entry Level
  • Qualification Degree : Bachelor's Degree
  • Salary : Negotiable
  • Job Category : Healthcare / Medical
Job Description
नेपाल रेडक्रस सोसाइटी
केन्द्रीय कार्यालय, काठमाण्डौ
कर्मचारी आवश्यकता
प्रथम पटक प्रकाशित मिति ः २०७४/०४/०४
 
नेपाल रेडक्रस सोसाइटी केन्द्रीय कार्यालयद्धारा सञ्चालित Strengthening emergency response capacity of critical hub hospital networksStrengthening emergency response capacity of critical hub hospital networks परियोजानको लागि विकास तर्फ करार सेवामा कर्मचारीहरु पदपूर्ति गर्नुपर्ने भएकाले तोकिएको योग्यता र अनुभव पुगेका इच्छुक नेपाली नागरिकहरुबाट  आफूले प्राप्त गरेका शैक्षिक योग्यता, अनुभव सम्बन्धी कागजात, नेपाली नागरिकता प्रमाणपत्रको स्क्यान कपी र व्यक्तिगत विवरण 0f ( Bio- Data) संलग्न गरी यो सूचना प्रथम पटक प्रकाशित मितिले १५ दिन भित्र vacancy@nrcs.org à¤®à¤¾ पठाउन हुन जानकारी गराइन्छ । म्याद नाघी आएको र कागजपत्र नपुगेको दरखास्त उपर कुनै कारवाही हुनेछैन । विज्ञापन गरिएका पदहरुको सूची–संक्षेपीकरण (Short  Listing) गरी लिखित र मौखीक परीक्षाको लागि खवर गरिनेछ । एक व्यक्तिले एक पदमा मात्र आवेदन दिन सक्नेछन् । सवै पदहरुको कार्य विवरण (Job Description) सोसाइटीको वेभसाइट www.nrcs.org à¤®à¤¾ हेर्न सकिनेछ । तलव भत्ता तथा अन्य सेवा, शर्त र सुविधाहरु नेपाल रेडक्रस सोसाइटीको प्रचलित नियमानुसार हुनेछ ।
 
विज्ञापन नं. –१
 
पद/तह : हेल्थ प्रोग्राम अफिसर– (तह–६) à¤¸à¤‚ख्या – १
 
प्रकृति : करार
 
परीक्षा विवरण:  लिखित र अन्तर्वार्ता , à¤¦à¤¸à¥à¤¤à¥à¤° : à¤°à¥. ५००/-
 
उमेर :  २१ वर्ष पूरा भई ३५ वर्ष ननाघेको र महिलाको हकमा २१ बर्ष पुरा भई ४० वर्ष ननाघेको 
 
न्यूनतम शैक्षिक योग्यता : à¤…नुभव पब्लिक हेल्थ वा नर्सिङ्गमा स्नातक (BPH/Nursing)  गरी सम्वन्धीत क्षेत्रमा ४ वर्ष कार्य गरेको ।
 
वाञ्छनीय योग्यता : अंग्रेजी भाषा बोलाई र लेखाइमा कुशल, राष्ट्रिय वा वाह्य सहयोग प्राप्त भई संचालन भएको कार्यक्रममा अनुभव प्राप्त, कम्प्यूटर सम्वन्धी ज्ञान, परियोजना प्रतिवेदनहरु लेख्न सक्ने, सरकारी निकाय एवं दातृ संस्थाहरुसंग सम्पर्क र समन्वय गरी कार्य गर्न सक्ने । रेडक्रस अन्र्तगतका कार्यक्रममा कार्य गरेको अनुभव प्राप्त गरेको ।
 
कर्मचारी आवश्यक भएको जिल्ला : वाँके, नेपालगञ्ज, फिल्ड हव अफिस