Ad. number: 738/077/078
Posted date: 2077/11/09
Service: Teaching
Category: Second
Post: Deputy Professor
Subject: Clinical Physiology
त्रिभुवन विश्वविद्यालय वा यसबाट मान्यता प्राप्त शिक्षण संस्थाबाट कुनै पनि विषयमा कम्तीमा द्वितीय श्रेणीमा स्नातकोत्तर उपाधि प्राप्त गरी आवेदित पदसँग सम्बन्धित विषयमा विद्यावारिधि उपाधि प्राप्त गरेको । वा त्रिभुवन विश्वविद्यालय वा यसबाट मान्यता प्राप्त शिक्षण संस्थाबाट सम्बन्धित विषयमा कम्तीमा द्वितीय श्रेणीमा स्नातकोत्तर उपाधि प्राप्त गरेको ।