Clinical microbiology

TU Service Commission
Salary: Rs.
112 Views 2021-04-03 23:59:00
  • Nos. of Opening : N/A
  • Qualification Degree :
  • Salary :
  • Job Category : Teaching / Education
Job Description

Ad. number: 502/077/078

Posted date: 2077/11/09

Service: Teaching

Category: Bisista

Post: Professor

Subject: Clinical microbiology

त्रिभुवन विश्वविद्यालय वा यसबाट मान्यता प्राप्त शिक्षण संस्थाबाट सम्बन्धित विषयमा विद्यावारिधि (पिएच.डी.) वा डिएम वा एमसिएच उपाधि प्राप्त गरेको र कुनै पनि विश्वविद्यालय वा शैक्षिक प्रतिष्ठानमा पूर्णकालीन शिक्षकका रूपमा कम्तीमा दश वर्ष स्नातक तह वा सोभन्दा माथिका शैक्षिक कार्यक्रममा अध्यापन गरेको र अनुसूची ५ बमोजिम क, ख वा ग वर्गमा पर्ने विषयगत राष्ट्रिय जउ अन्तर्राष्ट्रिय जर्नलमा कम्तीमा दशवटा अनुसन्धानात्मक लेख प्रकाशित गरेकोजसमध्ये कम्तीमा पाँचवटामा प्रथम लेखक भएको हुनु पर्ने ।