Admin/Computer Assistant Officer Entry Level

HERD Nepal
Salary: Negotiable
831 Views 2016-05-28 00:00:00
  • Nos. of Opening : 1
  • Working Position : Entry Level
  • Qualification Degree : Intermediate
  • Salary : Negotiable
  • Job Category : Finance / Administration
Job Description

कार्य क्षेत्र : तोकिएको गाविस

कार्य विवरण : सेवा केन्दमा आएका भूकम्प प्रभावितहरूलाई सेवा लिनका लागि आवश्यक सहजीकरण गर्ने, सेवा केन्द्रका कामको बारेमा सम्झाउने बुझाउने, आवश्यकता अनुसार सेवाग्राहीहरुलाई पञ्जिकरण अधिकारी तथा गुनासो सुन्ने अधिकारीसम्म पुग्ने व्यवस्था मिलाउने, भूकम्प प्रभावितहरूको क्षतिपूर्ति सम्बन्धी सम्झौता वा गुनासो सम्बन्धी अभिलेखलाई ट्याबलेट÷कम्प्युटरमा तोकिएको ढाँचामा राख्ने, तस्बीर खिच्ने र यी सबै अभिलेख तोकिएको स्थानमा अपलोड गर्ने । गाविस स्तरमा इन्टरनेट तथा इमेल चलाउनका लागि आवश्यक प्राविधिक काम गर्ने । भूकम्प प्रभावितहरुको पञ्जिकरण प्रक्रियालाई सहज रुपमा सञ्चालन गर्न आवश्यक अन्य काम गर्ने ।

न्यूनतम योग्यताः

१.प्रविणता प्रमाणपत्र तह÷कक्षा १२ उतीर्ण ।
२.उमेरः दरखास्त दिने अन्तिम दिन सम्ममा २५ वर्ष पूरा भएको ।
३.सम्बन्धित जिल्लाको स्थायी बासिन्दा हुनुपर्ने ।

वान्छनीय योग्यता :
१.सरकारी, गै.स.स. वा सरकारी मान्यता प्राप्त संघ संस्थामा प्रशासनिक कार्यको कम्तीमा २ वर्षको अनुभव प्राप्त ।
२.कम्प्युटर सम्बन्धी औपचारिक शिक्षा लिएको वा कम्प्युटरका हार्डवेयर तथा सफ्टवेयर सम्बन्धी मान्यता प्राप्त संस्थाबाट कम्तिमा ३ महिनाको तालिम लिएको । (सिटिइभिटिबाट मान्यता प्राप्त संस्थाबाट तालिम लिइएकालाई प्राथमिकता दिइने छ ।)
३.ट्याबलेट / कम्प्युटर सम्बन्धी आधारभूत ज्ञान भएको, ट्याबलेट÷कम्प्युटरका एप्लिकेशन चलाउन सक्ने, वर्ड, एक्सेल, इमेल, इन्टरनेटजस्ता एप्लिकेशन राम्ररी चलाउन जान्ने, ट्याबलेटबाट फोटो खिच्न, स्कान गर्न र त्यसलाई सेभ गर्न जान्ने ।
४.पारस्परिक सञ्चार कार्यमा दक्ष ।
५.टिममा मिलेर काम गर्र्न सक्ने ।

दरखास्त सम्बन्धि विवरण

क) दरखास्त पेश गर्ने/दिने मिति २०७३ साल जेष्ठ ९ देखि १५ सम्म (७ दिन मात्र सार्वजनिक बिदा समेत) ।
ख) दरखास्त लिखित तथा Online (कम्प्यूटरबाट) पनि दिन सकिनेछ ।
ग) सार्वजनिक बिदाको दिन पनि दरखास्त दिनकालागि अफिस खुुला रहनेछ ।

कार्य अवधि कम्तिमा १ देखि ४ महिना सम्म ।
तलव तथा अन्य सुविधा  एकमुष्ट अधिकतम रु.२२००० हुनेछ । जसमा नेपाल सरकारको नियमानुशार कर कट्टा गरि भूक्तानी गरिनेछ ।