Enrollment Assistant Officer Entry Level

HERD Nepal
तोकिएको गाविस
Salary: Negotiable
712 Views 2016-05-28 00:00:00
  • Nos. of Opening : 1
  • Working Position : Entry Level
  • Qualification Degree : Intermediate
  • Salary : Negotiable
  • Job Category : Finance / Administration
Job Description

कार्यक्षेत्र : तोकिएको गाविस

कार्य विवरणः नेपाल सरकारले तोकेको निर्देशिका बमोजिम भूकम्प प्रभावितहरूलाई उपलब्ध गराइने सहयोग सम्बन्धी सम्झौता प्रक्रिया र तत्सम्बन्धी समग्र प्रशासनिक काम गर्ने, सम्झौता पत्र तयार गर्ने, भूकम्प प्रभावितलाई आवश्यक निवेदन लेख्न सहयोग गर्ने, समग्र प्रक्रियाको अभिलेख राख्ने तथा प्रतिवेदन तयार गर्ने एवम् गाविस सचिव वा यस सम्बन्धमा नेपाल सरकारले तोकेको अधिकारीलाई निर्णय गर्न सहयोग गर्ने । 

न्यूनतम योग्यता (Minimum Qualification/Criteria)
१.न्यूनतम शैक्षिक योग्यता तथा अनुभवः मान्यता प्राप्त शैक्षिक संस्थाबाट स्नातक उतिर्ण गरेको र सरकारी, गै.स.स. वा सरकारी मान्यता प्राप्त संस्थामा काम गरेको कम्तीमा ३ वर्षको अनुभव वा प्रविणता प्रमाणपत्र तह/कक्षा १२ उतिर्ण गरेको र उल्लेखित क्षेत्रमा ५ वर्षको अनुभव ।
२. उमेरः दरखास्त दिने अन्तिम दिन सम्ममा २५ वर्ष पूरा भएको ।
३. सम्बन्धित जिल्लाको स्थायी बासिन्दा हुनुपर्ने ।
वान्छनीय योग्यता
१. कम्प्युटर सम्बन्धी आधारभूत ज्ञान भएको (वर्ड, एक्सेल, इमेल, इन्टरनेटजस्ता सामान्य एप्लिकेशन चलाउन जान्ने) ।
२. पारस्परिक सञ्चार कार्यमा दक्ष ।
३. टिममा मिलेर काम गर्न सक्ने ।
४. सरकारी कार्य प्रणालीसंग परिचित र अनुभव प्राप्त व्यक्तिलाई विशेष प्राथमिकता दिइनेछ ।

दरखास्त सम्बन्धि विवरण

क) दरखास्त पेश गर्ने/दिने मिति २०७३ साल जेष्ठ ९ देखि १५ सम्म (७ दिन मात्र सार्वजनिक बिदा समेत) ।
ख) दरखास्त लिखित तथा Online (कम्प्यूटरबाट) पनि दिन सकिनेछ ।
ग) सार्वजनिक बिदाको दिन पनि दरखास्त दिनकालागि अफिस खुुला रहनेछ ।

कार्य अवधि कम्तिमा १ देखि ४ महिना सम्म ।
तलव तथा अन्य सुविधा  एकमुष्ट अधिकतम रु.२२००० हुनेछ । जसमा नेपाल सरकारको नियमानुशार कर कट्टा गरि भूक्तानी गरिनेछ ।