Deputy Director Entry Level

Cottage & Small industries Developement Board
Salary: Negotiable
474 Views 2016-11-17 00:00:00
  • Nos. of Opening : 1
  • Working Position : Entry Level
  • Qualification Degree : Master's Degree
  • Salary : Negotiable
  • Job Category : Finance / Administration
Job Description

यस समितिका मुख्य शाखा तथा शाखा कार्यालयहरुमा रिक्त रहेका देहाय वमोजिमका पदहरुमा घरेलु तथा साना उद्योग विकास समितिको कर्मचारी सेवा शर्त नियमावली, २०५५ अनुसार खुला तथा समावेशीतर्फ छुट्याइएका पदहरुमा खुला प्रतियोगितात्मक परीक्षाद्वारा स्थायी पदपूर्ति गर्नुपर्ने भएकोले तपशिलमा उल्लेखित न्यूनतम योग्यता पुगेका इच्छुक नेपाली नागरिकहरुले यो सूचना प्रथम पटक प्रकाशित भएको मितिले ३० (तिस) दिन भित्र तोकिए वमोजिमको दरखास्त फाराम रितपूर्वक भरी यस समितिको प्रधान कार्यालयमा वुझाउन आव्हान गरिएको व्यहोरा सम्वन्धित सवैलाई जानकारी गराइन्छ । म्याद समाप्त भएको मितिले ७ (सात) दिन भित्र दोव्वर दस्तुर तिरी दरखास्त फाराम वुझाउन सकिनेछ ।

सेवा/समूह : à¤ªà¥à¤°à¤¶à¤¾à¤¸à¤¨/ सामान्य प्रशासन

वि.नं. : à¥§à¥«/०७३/७४

तह : à¥®

मान्यता प्राप्त शिक्षण संस्थावाट स्नातकोत्तर तहको उपाधी हासिल गरेको र नेपाल सरकारको कुनै निकाय वा प्रचलित कानून वमोजिम दर्ता भएको संगठित संस्था वा अन्तर्राष्ट्रिय संघ संस्थाको अधिकृतस्तरको पदमा तीन वर्षको अनुभव प्राप्त गरेको