Assistant Level

Nepal Rastra Bank
Location: Nepal
Salary: Negotiable
Posted Date: 2018-11-15 Deadline: 2018-12-05
  • Nos. of Opening : 68
  • Location : Nepal
  • Working Position : Entry Level
  • Qualification Degree : Intermediate/+2
  • Salary : Negotiable
  • Category : Banking
  • Nature : Full Time
Job Description

मान्यता प्राप्त शिक्षण संस्थाबाट १० जोड २ वा सो सरहको उपाधि हासिल गरेको ।

Apply Instructions

Please visit apply link and follow instruction below : Click here to visit apply link

दरखास्त दस्तुर बुझाउने सम्वन्धी सूचना

बैंकमा रिक्त रहेका विभिन्न पदका लागि मिति २०७५।०७।२९ देखि २०७५।०८।१९ गते बैकिङ्ग समयभित्र दरखास्त दस्तुर सहित दरखास्त फाराम  बुझाउनु हुन सूचित गरिन्छ । सो अवधिभित्र दरखास्त दस्तुर बुझाउन नसक्नेहरूका लागि मिति २०७५।०८।२६ सम्म दोब्बर दस्तुर तिरी अवेदन दिन 
सकिनेछ ।

दरखास्त फाराम भर्दा ध्यान दिनु पर्ने कुराहरु : 

१. सर्बप्रथम Registration गर्नुहोस् | त्यसको लागि आफुले भर्ने विज्ञापन भएको ठाउँको Apply मा click गर्नुहोस् अथवा screen को top-right 
   corner मा Registration मा click गर्नुहोस् |

क) Password कम्तिमा ६ characters को हुनु पर्नेछ, जस मध्ये एउटा Capital letter र एउटा Number हुनु पर्नेछ |

ख) Captcha राख्दा देखिए अनुरुप Capital र Small letter मा लेखी continue मा click गर्ने |

२. यस पछि Login ID प्राप्त हुनेछ | एक भन्दा बढी विज्ञापनमा Apply गर्दा र प्रबेशपत्र लिंदा समेत यहि Login ID प्रयोग गर्नु पर्ने भएकोले सो 
   Login ID र Password सुरक्षित राख्नु पर्नेछ |

३. पुनः आफुले भर्ने विज्ञापन भएको ठाउँको Apply मा click गर्नुहोस् |

४. यसपछि General तथा Document दुबै tab को fields मा भर्नु पर्ने विवरणहरु भरी Submit गर्नुहोस् | दरखास्तवालाको नाम र पारिवारिक विवरण
   देवनागरी (bishall font) मा लेख्नु पर्ने छ । अन्य विवरण ENGLISH मा भर्नु पर्ने छ ।

५. उपरोक्त प्रक्रिया पश्चात् बुझाउनु पर्ने परीक्षा दस्तुर र उल्लेख भएको Application Confirmation Slip प्राप्त हुनेछ | सो Application 
   Confirmation Slip लाई आफ्नो portal मा login गरे पश्चात् Applied Vacancies tab मा गएर पनि download या print गर्न सकिनेछ |

६. Online दरखास्त फारम Sumit गरे पश्चात प्राप्त हुने Application Number अनुरुप बुझाउनु पर्ने परिक्षा दस्तुर eSewa, Phone Pay र RBB    
   Mobile Banking मार्फत बुझाउनु पर्नेछ । eSewa, Phone Pay र RBB Mobile Banking मार्फत भुक्तानी गर्न सम्भव नभएमा यस बैंकको बैकिङ
   कार्यालय तथा यस बैंकका जिल्लास्थित कार्यालयहरूमा रहेको नाफानोक्सान आम्दानी खर्च हिसाब खाता नं. १२०००००-०३०-०१२-५२४ मा जम्मा गर्न
   सकिनेछ। Application Number र नाम उल्लेख नगरिएको तथा तोकिए बमोजिमको रकम जम्मा नगरेको Online दरखास्त फारम रीतपूर्वक भएको 
   मानिने छैन। 

७. eSewa, Phone Pay र RBB Mobile Banking मार्फत भुक्तानी गर्दा आफ्नो User Id र Password प्रयोग गरी पुन: Login अथवा View all  
   vacancies मा Click गर्दा देखिने Payment Option हरु मध्ये आफुले प्रयोग गर्न चाहेको Option मा Click गरी भुक्तानी गर्न सकिनेछ ।

८. परीक्षा दस्तुर तथा attach गरेको documents बैंकबाट verification गरिने भएकोले केहि समय लाग्नेछ ।

९. प्रवेशपत्र तथा परिक्षाकेन्द्र सम्वन्धी सुचना बैंकको Website मा पछी प्रकाशित गरिनेछ ।

१०. वि.नं. २४।२०७५ सहायक (सहायक व्दितीय) को परीक्षा स्थान काठमाडौ वाहिर छनोट गर्ने उम्मेदवारहरको परीक्षाकेन्द्र लोकसेवा आयोगबाट निर्धारण
    भएपछि जानकारी गराइनेछ । 

११.एक पटक submit भएको दरखास्त फाराम फेरी edit गर्न सकिने छैन | तोकिए बमोजिम परीक्षा दस्तुर जम्मा नगरेमा, झूठा विवरण पेस
   गरी online दरखास्त फाराम भरेमा वा विवरण अनुसार प्रमाणपत्र अपुग भएमा सो दरखास्त फाराम स्वतः रद्द हुनेछ |

१२.दरखास्त Reject वा Accept भएको जानकारी SMS मार्फत् गराइनेछ । तथा को जानकारी यस बैंकको website मा login गरी केही दिन पछि हेर्न
   सकिने छ । कारणबस Reject भएका दर्खास्तहरु दर्खास्त दिने अन्तिम दिन सम्ममा सोही login बाट आफैले सच्चयाउन सकिने छ ।

१३.समावेसीको हकमा महिला बाहेक अन्य समूहमा apply गर्दा सो को प्रमाणपत्र "Documents" tab मा अनिवार्य upload गर्नु पर्नेछ | 

This Job is expired. The Company is no longer accepting applications for this position.

Organization Summary

NRB, the central bank of Nepal, established in 1956 under the Nepal Rastra Bank Act 1955 is the monetary, regulatory and supervisory authority of banks and financial institutions. The newNepal Rastra Bank Act 2002 which replaces the erstwhile Act has ensured operational autonomy and independence to the Bank. Key objectives of the Bank are to achieve price and balance of payments stability, manage liquidity and ensure financial stability, develop a sound payments system, and promote financial services. The Board of Directors, chaired by the Governor, is the apex body of policy making and the Governor also discharges his duty as the chief executive of the Bank. Information about the NRB including its policies, functions and activities can be accessed through the menu at the left.

Industry Type Government
Location Kathmandu, Nepal
Organization Size
Active Jobs By Nepal Rastra Bank

Similar Jobs

Trainee ( Call Center Japan)

City Express Finance Co. Ltd