Call for Expression of Interest (EOI)

Sustainable Enterprise and Environment Development Society (SEEDS)
Location: Rasuwa
Salary:As Per Organization's Rule
Posted Date: 2020-03-06 Deadline: 2020-03-15
  • Location : Rasuwa
  • Qualification Degree : -
  • Salary : As Per Organization's Rule
  • Category : EOI/Tender/Bids
  • Nature : Full Time
Job Description

Call for Expression of Interest (EOI)
(मिति २०७६ फाल्गुण २३)

      दिगो उद्यम तथा वातावरण विकास समाज (सिड्स), रसुवा विगत एक दशक भन्दा लामो समयदेखी रसुवा जिल्लाको ०५ वटै गाउँपालिकाहरुमा  विभिन्न कार्यक्रमहरु मार्फत आय आर्जन, शिक्षा, स्वास्थ्य र जिविकोपार्जनका क्षेत्रमा कार्यक्रमहरु सन्चान गर्दे आई रहेको एक सामाजिक गैर सरकारी संस्था हो ।  यसै क्रमममा क्रिस्चियन एडको आर्थिक एवं प्राविधिक सहयोग तथा सिड्स, रसुवाको कार्यान्वयनमा  “सम्पन्न उत्थानशिल परियोजना” ले उत्तरगया गाउँपालिका भित्रका अति गरिव, विस्तापीत परिवार, एकल महिला, अपाङ्गता भएका मानिसहरुको परिवारलाई उनिहरुको मागमा आधारित जिविकोपार्जनमा सहयोग गर्न विभिन्न सिप मुलक तालिमहरु प्रदान गर्न लागेको छ । 
 यसै क्रममा सिड्स, रसुवाले तल उल्लेखित विभिन्न किसिमका तालिम प्रदान गर्नकोलागी ईच्छुक परामर्शदाता ÷कम्पनि तथा तालिम केन्द्रबाट निवेदन आव्हान गरेको छ । 

क्र.संं    विवरण
१    हलुका सवारी चालक
२    सिलाई (वेसिक)
३    सिलाई (एडभान्स)
४    कुक
५    वेलडिङ
६    व्युटिपार्लर (वेसिक)
७    इस्काभेटर अपरेटर


ईच्छुक परामर्शदाता ÷कम्पनि तथा तालिम केन्द्रहरुले माथी उल्लेखित तालीम शिर्षक सँग सम्वन्धित विधाहरुमाा काम गरेको  अनुभव  हुनुपर्ने छ र यस सुचना प्रकासित मितिले १० (दस) दिन भित्र संस्थाको कार्यालय उत्तरगया गाउँपालिका वडा नं.०५ माझगाउँमा वा तल उल्लेखित संस्थाको  ईमेलमा रितपुर्वक  निवेदन दिनुपर्ने छ । उल्लेखित मितिभन्दा ढिलो प्राप्त हुन आएका निवेदनहरु छनौट प्रकृयामा समावेश गरिने छैन । 
पेश गर्नु पर्ने कागजातहरु
१. परामर्शदाताको व्यक्तिगत विवरण (वायोडाटा),
२. कम्पनी ÷संस्थाको प्रोफाईल
३. सम्वन्धित विषयमा पहिले कामगरेको विस्तृत विवरण
४. पान नं.÷ भ्याट दर्ता र कर चुक्ताको प्रमाण पत्र
तालिमको वित्तिय तथा प्राविधिक प्रस्तावना छोटो सुचीमा परेका परामर्शदाता ÷कम्पनि तथा तालिम केन्द्रहरुबाट प्रारम्भिक छनौट प्रकृया पश्चात आव्हान गरिने छ ।

दिगो उद्यम तथा वातावरण विकास समाज (सिड्स), रसुवा
Sustainable Enterprise and Environment Development Society (SEEDS), Rasuwa                                                                                                                                   फोन नं. ९८५१२३०४९५
इमेल ः seedsrasuwa@gmail.com

This Job is expired. The Company is no longer accepting applications for this position.

Organization Summary

Sustainable Enterprise & Environment Development Society (SEEDS,) Rasuwa is an NGO registered & working in Rasuwa since 2007. It has been working on themes like WASH, Enterprise & Entrepreneurship Development, Livelihood, Education and Environment Protection. It has been committed to social uplifting and poverty alleviation through social mobilization & livelihood support.
Industry Type NGO / INGO / Social Work
Location Rasuwa
Organization Size 20-50
Active Jobs By Sustainable Enterprise and Environment Development Society (SEEDS)